०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल

स्वास्थ्य

स्वास्थ्य शिविरबाट ८८ जना लाभान्वित

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको दाप्चामा आयोजना गरिएको बाथरोगसम्बन्धी स्वास्थ्य शिविरबाट ८८ जनाले लाभ लिएका छन् । नेपाल रेडक्रस सोसाइटी डराउनेपोखरी उपशाखा तथा सहयोगी महिला जागरण मञ्चको सहकार्यमा नेशनल बाथरोग सेन्टरको प्राविधिक सहयोगमा दाप्चा माध्यमिक विद्यालयमा निःशुल्क ...

बालबालिकामा कुपोषणको समस्या हट्दै

कञ्चनपुर -शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि बालबालिकामा देखिने कुपोषणको समस्या हट्दै गएको छ । तीन वर्षअघिदेखि सञ्चालन हुँदै आएको केन्द्रमा पहिलेको तुलनामा हाल नगन्य मात्रामा बालबालिकामा कुपोषणको समस्या रहेको पाइएको छ । ...

वरिष्ठ स्नायु शल्यचिकित्सक प्रा डा देवकोटाको अर्धकदको प्रतिमा अनावरण

वरिष्ठ स्नायु शल्यचिकित्सक प्रा डा देवकोटाको अर्धकदको प्रतिमा अनावरणवरिष्ठ स्नायु शल्यचिकित्सक प्रा डा उपेन्द्र देवकोटाको अर्धकदको प्रतिमा अनावरण गरिएको छ । विसं २०१० पुस ४ मा गोरखाको पण्डित गाउँ लिगलिगमा जन्मिनुभएको प्रा डा देवेकोटाको पित्तनलीको ...

गर्मीका कारण आँखाको रोगीको सङ्ख्यामा वृद्धि

फाइल तस्वीरजलेश्वर — तराई मधेसमा तीन सातादेखि बढेको गर्मीका कारण महोत्तरी जिल्लामा आँखा रोगीको सङ्ख्यामा वृद्धि भएको छ । जलेश्वरस्थित आँखा तथा कान उपचार केन्द्रका अनुसार अत्यधिक गर्मीका कारण आँखाका बिरामीको सङ्ख्यामा तीन सातादेखि प्रत्याशित ...

घरघरमा स्वास्थ्य पहुँच पुर्याउँदै भरतपुर महानगर

चितवन – भरतपुर महानगरपालिकाले घर–घरमा स्वास्थ्यको पहुँच पुर्याउने उद्देश्यले एक वडा एक स्वास्थ्य केन्द्र स्थापना गर्दै आएको छ । जनताको पहुँच स्वास्थ्य क्षेत्रमा पुर्याउने उद्देश्यका साथ प्रत्येक वडामा स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको हो । ...

पाँच दिन तातो हावा यथावत्, लू लाग्न सक्ने सम्भावना

फाइल तस्वीरकाठमाडौं — देशका तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईको तापक्रम बढेकोले लु लाग्ने सम्भावना रहेको ...

विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द

फाइल तस्वीरवालिङ — स्याङ्जाको वालिङ–१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ । सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण फैलँदै जाँदा २३ जना तथा घरका अन्य सदस्यलाई पनि सर्न थालेपछि आउँदो शुक्रबारसम्म ...

कञ्चनपुरमा आजदेखि दादुरा–रुबेलाविरुचको खोप अभियान सुरु

साङ्केतिक तस्वीर: बालबालिकामा दादुरा । महेन्द्रनगर — कञ्चनपुरमा दादुरा–रुबेला खोप अभियान सञ्चालन हुँदैछ । कञ्चनपुरमा छ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि आज बिहीबारदेखि दादुरा–रुबेलाविरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिन लागेको हो । खोप अभियानअन्तर्गत कञ्चनपुरमा ...

स्वास्थ्य संस्थाले गर्भवतीलाई अण्डा र क्याल्सियम चक्की वितरण

फाइल तस्वीरमुग्लिन — चितवनको इच्छाकामना गाउँपालिकाका स्वास्थ्य संस्थाले गर्भवतीलाई अण्डा र क्याल्सियम चक्की वितरण गरेका छन् । गाउँपालिकाका सबै स्वास्थ्य संस्थामार्फत गर्भवतीलाई पोषण सुधार कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरेको हो । गाउँपालिकाको चालु आर्थिक ...

जेठ २५ गतेदेखि दादुरा र रुबेलाविरुद्ध खोप लगाइँदै

तस्वीरः दादुरा र रुबेलाविरुद्ध खोप लगाइँदै । टीकापुर — दादुरा र रुवेलाको प्रकोप देखिएका जिल्लामा यही जेठ २५ गतेदेखि खोप अभियान सञ्चालन हुँदैछ । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र बाजुरामा दादुरा र रुबेला सङ्क्रमण देखिएकाले ...