१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम होः मुख्यमन्त्री थापा ★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण ★   सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट ★   सामान्य विवादमा दाजुले गरे आफ्नै भाइमाथि छुरा प्रहार ★   भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मचाडो निर्वासनपछि स्वदेश फिर्ती ★   इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद ★   चीनमा सीको नेतृत्व र पार्टी अनुशासनबारे महत्त्वपूर्ण बैठक

शिक्षा

रोजगारीका लागि शिक्षाभन्दा सीप बढी महत्वपूर्ण: डा शर्मा

काठमाडौं — प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) का संस्थापक अध्यक्ष तथा शिक्षाविद् डा. सुरेशराज शर्माले नेपालमा बेरोजगारी समस्या समाधानका लागि शिक्षाभन्दा सीप बढी महत्वपूर्ण भएको बताउनुभएको छ ।सिटिइभिटीद्वारा आज राजधानीमा आयोजित एकदिने गोष्ठीमा ...

देशभरका शैक्षिक संस्था बन्द हुँदा नाम्खामा नियमित पठनपाठन

बाक्लो तुँवालोका कारण देशभरका शिक्षण संस्था मङ्गलबारदेखि बन्द रहे पनि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाभरिका विद्यालयमा भने नियमित पठनपाठन जारी छ । तुँवालो प्रदूषणको खासै प्रभाव नपरेको भन्दै गाउँपालिकाले नै विद्यालयले सञ्चालनमा राख्ने जनाएको हो । ...

सयौँ विद्यार्थी बिरामीः ३ दिनका लागि विद्यालय बन्द

काठमाडौं – नारायण नगरपालिका– ५ नवदुर्गा निमावि धिताहमा सयौंँ विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि ३ दिनको लागि विद्यालय बन्द गरिएको छ । ज्वरो आउने, रिँगटा लाग्ने र ...

यही शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्दै कामपा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आधारभूत तहको स्थानीय पाठ्यपुस्तक यही चैतको तेस्रो सातादेखि लागू गर्ने भएको छ । कामपाको २०७७ असोजमा बसेको १९औँ कार्यपालिका बैठकले यही शैक्षिक सत्रदेखि स्थानीय भाषाको पुस्तक लागू गर्ने निर्णय गरेअनुरुप कामपा ...

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा आगामी जेठ २६ गतेबाट सुरु हुने भएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा आगामी ...

विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

कर्णाली – मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन् । यही फागुन १७ देखि १९ गतेसम्म स्कूल अफ ल अन्तर्गत सञ्चालित स्नातक तहको शैक्षिक सत्र २०७७÷७८ को ...

छात्रवृत्तिका लागि विद्यार्थीहरु अन्तरवार्ता दिँदै

काठमाडौं – तनहुँको व्यास नगरपालिका –१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा छात्रवृत्तिका लागि विद्यार्थीहरु अन्तरवार्ता दिँदै छन् । क्याम्पसले यसवर्ष २ सय जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दैछ । –रासस ...

एसईई जेठको दोस्रो साताभित्रै सक्ने गरी सञ्चालन गर्ने तयारी

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) आगामी जेठको दोस्रो साताभित्रै सक्ने गरी सञ्चालन गर्ने तयारी थालेको छ । जेठ मसान्तभित्र चालु शैक्षिक सत्र सक्ने र असार १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु ...

मटैनामा प्रद्यानाध्यापकको कुटाइबाट १ छात्रा घाइते

काठमाडौं – भीमदत्त नगरपालिका –९ का प्रद्यानाध्यापकको कुटाइबाट १ छात्रा घाइते भएकी छन् । भीमदत्त नगरपालिका –९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्टले कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथलाई सोमबार कुटपिट गरेका ...

दैलेखमा टिकटकका कारण एक विद्यार्थीको परीक्षा रद्द

काठमाडौं – सामाजिक सञ्चालक टिकटकका कारण दैलेखमा एक विद्यार्थीको परीक्षा रद्द भएको छ । परीक्षाको मर्यादा विपरीत परीक्षा समयमा भए गरेका क्रियाकलापलाई टिकटक बनाइ सामाजिक सञ्जालमा राखेकोले विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको हो ।आठबीस ...