२५ जेठ २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   निजी लगानीमा अस्पताल स्थापना गर्नु उदाहरणीय कार्यः प्रधानमन्त्री ओली ★   सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव ★   गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल ★   वर्षा लागिसकेकाले अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छः अध्यक्ष लिङ्देन ★   पदयात्रा पर्यटनसँग जोडिदै सिङ्दी घरवास ★   शिक्षा क्षेत्रमा मौलापुर नगरपालिका उत्कृष्ट घोषित ★   हुलाक सेवालाई आधुनिकीकरण गर्न आवश्यक छः सञ्चारमन्त्री गुरुङ ★   असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छः शिक्षामन्त्री पन्त ★   परिवर्तन अनुभूत हुने गरी दिगो आर्थिक समृद्धि हासिल गर्नु अबको साझा गन्तव्यः पूर्वराष्ट्रपति भण्डारी ★   आर्थिक अभावका कारण उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छः प्रधानमन्त्री ★   वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह ★   उज्यालो म्याग्दी कार्यक्रमः बुल र मलम्पारमा विद्युतीकरण ★   विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि सुझाव सङ्कलन ★   पतञ्जलि जग्गा हिनामिना प्रकरणः भ्रष्टाचारको मुद्दा दर्ता भएपछि प्रचण्डलाई देउवाको फोन ★   समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस्ः प्रधानमन्त्री ओली ★   एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा ★   इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर ईदको अवसरमा सम्पूर्ण नेपाली एवं इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त ★   बाढीको डरले बसाई सर्न थाले कुतियाकवरबासी ★   रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार ★   रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

शिक्षा

शिक्षाको हब बन्दै पोखरा

पोखरा, असोज ४ गते । नेपालको पर्यटन राजधानी पोखरा शिक्षाको हब बन्दै गएको छ । कास्कीले शिक्षा विकासको लामो इतिहास बोकेको काछ । पछिल्लो समय पोखरा शैक्षिक गन्तव्यका रुपमा पनि चिनीन थालेको छ । पोखरा ...

काभ्रेपलाञ्चोक प्रहरीद्वारा घुम्ती पुस्तकालय सञ्चालन

काभ्रेपलाञ्चोक, असोज ४ गते। जिल्ला प्रहरी कार्यालयले घुम्ती पुस्तकालय (मोबाइल लाइब्रेरी) सञ्चालनमा ल्याएको छ । जिल्लास्थित मातहतका प्रहरी इकाइमा कार्यरत प्रहरी कर्मचारीलाई फुर्सदको समय सदुपयोग गरी आफ्नो बौद्धिक एवं ज्ञान क्षमताको विकास गर्न घुम्ती पुस्तकालय ...

अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि

धरान (सुनसरी), असोज ४ गते। यहाँको बराहक्षेत्र नगरपालिका– ६ चक्रघट्टीस्थित महेन्द्र माध्यमिक सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरेपछि विद्यार्थीको सङ्ख्या वृद्धि भएको छ । अभिभावकको मागसँगै विद्यालयले अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेपछि विद्यार्थी सङ्ख्या ...

‘संरक्षण शिक्षा’को खाका तयार

बलेवा (बागलुङ), असोज१। जलवायु परिवर्तन र जैविक विविधताको संरक्षणका लागि स्थानीय पाठ्यक्रम तयार गर्नुपर्ने आवाज उठ्न थालेको छ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने जैविक विविधताको संरक्षणका लागि नयाँ पुस्तालाई तयार गर्न पाठ्यक्रम आवश्यकता ...

शैक्षिक गुणस्तर सुधारका लागि पाँँच लाख ५५ हजारको अक्षय कोष स्थापना

पाँचथर, भदौ ३० गते । शैक्षिक गुणस्तर सुधारमा सघाउ पु¥याउने उद्देश्यले पाँचथरको हिलिहाङ–२ को एक परिवारले स्थानीय विद्यालयमा पाँच लाख ५५ हजार पाँच सय ५५ को अक्षय कोष स्थापना गरेको छ । हिलिहाङ–२ सिंहपुरमा रहेको ...

दिक्तेल रुपाकोट मझुवागढीमा आठ स्थानीय पाठ्यक्रम

खोटाङ, भदौ ३१ गते । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आठ वटा स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरेको छ । उक्त पाठ्यक्रमलाई परिमार्जन गरी वडास्तरमा छुट्टाछुट्टै विषयवस्तु समावेश गरेर तयार पारिएको स्थानीय पाठ्यक्रम लागू गरेको हो ...

छोरीबुहारीलाई उच्चशिक्षाको अवसर बन्दै बर्दिबास क्याम्पस

महोत्तरी, भदौ २८ गते । जुन कक्षामा छिरे पनि छात्रा नै भरिभराउ । लाग्छ, बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस छोरीबुहारी मात्र पढछन् । क्याम्पसका एक हजार एक सय विद्यार्थीमा छात्रा सात सय भन्दा बढी ...

छात्रवृत्ति प्रदान गर्ने उद्देश्य जनप्रतिनिधिद्वारा भत्ताको रकमबाट अक्षयकोष स्थापना

फाइल तस्वीरतनहुँ, भदौ २९ गते । ऋृषिङ गाउँपालिकाका जनप्रतिनिधीले बैठक भत्तावापत एक महिनाको रकम अक्षयकोष स्थापनामा खर्च गर्ने भएका छन् । गाउँपालिकाभित्रका ११ माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्न उनीहरुले बैठक भत्ताबापतको रकम खर्च गर्न लागेका ...

पढ्दै कमाउँदै कार्यक्रमप्रति विद्यार्थीहरुको आकर्षण

विद्यालयका विद्यार्थीहरु पढ्ने र करेसाबारीको काम सिक्ने अभ्यासमा । नवलपरासी, भदौ २७ गते । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–२ स्थित शिव नमूना माध्यमिक विद्यलयकमा कक्षा ५ मा अध्ययनरत नवीन न्यौपाने हिजोआज विद्यालयमा पढ्नुका साथै करेसाबारीको काम ...

भवन निर्माणको प्रगतिबारे ताकेता भइरहेको छ : शिक्षामन्त्री भट्टराई

काठमाडौँ, भदौ २५ गते । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘एजुकेशन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम’ सञ्चालनका लागि बनाउन लागिएको भवन निर्माणको ताकेता भइरहेको बताउनुभएको छ । उहाँले झापा–३ भद्रपुरस्थित विद्यालयस्तरीय शैक्षिक सूचना व्यस्थापन प्रणालीका लागि ...