२७ जेठ २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘बाढीले गाउँबस्ती डुवानमा पर्ने समस्या हट्यो’ ★   विद्यालयको पक्की भवन निर्माण, अध्ययन अध्यापनमा सहजता ★   विपक्षीको अवरोधका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै ★   बुइपामा ११० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण ★   वीरगञ्ज भन्सार कार्यालय राजस्व सङ्कलनः पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर ★   सदरमुकामकै सडक एक दशकदेखि जीर्ण ★   आजका लागि विदेशी मुद्राको विनिमय दर ★   गण्डकी सभ्यता बचाउन चार जिल्लाका सरोकारवाला एकजुट ★   पन्ध्र शय्याको अस्पतालमा ५४ शय्याको सेवा ★   पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला ★   चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै ★   नेपाल आयल निगमका गण्डकी प्रादेशिक कार्यालय प्रमुखलगायतलाई भ्रष्टाचार मुद्दा ★   रासायनिक मलको अनुदानका लागि बजेट अपुग छः मन्त्री अधिकारी ★   कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते ★   प्रधानमन्त्रीबाट निर्माणाधीन त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको निरीक्षण ★   नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्दा कारोबार रकमनौ अर्ब १३ करोडमाथि ★   देश विकासमा योगदान गर्नेलाई सम्मान गर्नुपर्ने ★   प्रतिनिधिसभामा थन्किएका महत्वपूर्ण विधेयकको प्रतीक्षामा राष्ट्रियसभा ★   आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक ★   सरकार सही नीतिमा अघि बढेको छ, सत्तासाझेदार दलमा फाटो ल्याउन विपक्षीले गरेको प्रयास सफल हुँदैनः प्रधानमन्त्री

शिक्षा

सरकारले आगामी आर्थिक वर्षदेखि आठ कक्षासम्मका विद्यार्थीलाई दिवा खाजा दिने

फाइल तस्वीरकाठमाडौं – सरकारले आउँदो शैक्षिक सत्रदेखि आठ कक्षासम्मका विद्यार्थीहरुलाई दिवा खाजा दिने प्रस्ताव अगाडि सारेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आठ कक्षासम्मका विद्याथीहरुलाई दिवा खाजा दिने प्रस्ताव अघि सारेको हो । शिक्षा, ...

जेठ दोस्रो सातादेखि सुरुहुने १२ कक्षाको परीक्षाको केन्द्र तोकियो

फाइल तस्वीरकाठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठ १६ गतेदेखि सञ्चालन गर्न लागेको १२ कक्षाको परीक्षा केन्द्र तोकेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जेठ १६ गतेदेखि २५ गतेसम्म १२ कक्षाको वार्षिक परीक्षा सञ्चालनको लागि परीक्षा ...

मतदानस्थल भएका सबै विद्यालयलाई शिक्षा मन्त्रालयले दियो यस्तो निर्देशन (पत्रसहित)

काठमाडौं – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहको निर्वाचनका लागि मतदानस्थल भएका विद्यालयले तीन दिन वैकल्पिक विधिबाट पढाउन निर्देशन दिएको छ । मन्त्रालयले ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि २८ गतेदेखि ३० गते ...

शिक्षकलाई सात दिनभित्र फाराम बुझाउन केन्द्रको निर्देशन

काठमाडौं – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको मूल्याङ्कन फाराम सात दिनभित्र पठाउन शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ । केही समन्वय इकाइहरूले कार्यसम्पादन मूल्याङ्कन फाराम प्रदेशस्थित शिक्षा विकास निर्देशनालयमा नपठाएको भन्दै ...

त्रिभुवन विश्वविद्यालयले गर्यो २३ दिन बिदा दिने निर्णय

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले २३ दिन बिदा दिने निर्णय गरेको छ । विश्वविद्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले आज एक विज्ञप्ति प्रकाशित गरी यही वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म त्रिविका सम्पूर्ण क्याम्पस बिदा दिने जानकारी ...

केयूको मातहतबाट बाहिरियो सेन्ट जेभियर्स कलेज

काठमाडौं – झण्डै एक दशकभन्दा बढी समयदेखि लोकप्रिय ‘सोसल वर्क्स’ कार्यक्रम सञ्चालन गर्दै आएको सेन्ट जेभियर्स कलेज काठमाडौं विश्वविद्यालयको सम्बद्धताबाट बाहिरिने भएको छ । विश्वविद्यालयले एकपक्षीय रूपमा सम्बद्धतासम्बन्धी नियम परिवर्तन गरेपछि सेन्ट जेभियर्स कलेजले त्यसलाई ...

शिक्षकहरूलाई जेठ ३० भित्र अनिवार्य फाराम भर्न आयोगको निर्देशन

काठमाडौं – शिक्षक सेवा आयोगले आगामी जेठ ३० गतेसम्म शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन फाराम भर्न निर्देशन दिएको छ । आयोगले नयाँ शैक्षिक सत्र सुरु भएको ३० दिन भित्र शिक्षकहरूले कार्यसम्पादन मूल्याङ्कन फाराम भरी सम्बन्धित विद्यालयमा दर्ता ...

राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर सञ्चालन हुँदै

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैसाथ सञ्चालन हुँदैछ । परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, ...

चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाका लागि अनलाइन आवेदन खुला

काठमाडौं – नेपाल मेडिकल काउन्सिलले यस वर्षको चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाका लागि अनलाइन आवेदन खुला गरेको छ । वि.सं २०७९ जेठ १२ गतेदेखि १४ गतेसम्म हुने परीक्षाका लागि आजदेखि अनलाइन फाराम खोलिएको हो । ...

त्रिवि सेवा आयोगद्वारा यी पदका लागि दर्खास्त आह्वान

काठमाडौं – त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । आयोगले गोरखापत्रमा सूचना जारी गर्दै आन्तरिक तर्फको लागि मुख्य प्रशिक्षक, वरिष्ठ प्रशिक्षक, उप–प्रशिक्षक, प्रशिक्षकको लागि दर्खास्त आह्वान गरेको हो । प्रकाशित सूचना ...