०९ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चराङ—छोसेर सडक धमाधम स्तरोन्नति ★   कक्षा १२ को परीक्षा निर्धारित समयमै सञ्चालन गर्ने बोर्डको निर्णय ★   ब्राजिलियन फुटबल खेलाडी कार्लोस नेपालमा ★   प्लाष्टिकजन्य फोहर नबाल्न कामपाको आग्रह ★   बाबुआमाले लछारपछार गर्दा शिशुको मृत्यु ★   सुनको मूल्य प्रतितोला दुई लाख नजिक, आज एकै दिन बढ्यो छ हजार ९ सय ★   बर्सेनि बढ्दै चैते धानको आकर्षण ★   बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च ★   वृद्धाश्रममा परिवारको खुसी खोजिरहेका अनुहारहरू ★   कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल ★   निकुञ्ज प्रभावितलाई रु एक करोड बढी राहत ★   वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालनः एकवर्षमा ४२ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद ★   प्रदेश अस्पतालको शय्या क्षमता सात सय पुर्याउन मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति ★   कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै ★   पुस्तक समीक्षाः भगवान् श्रीपशुपतिनाथ’: पशुपतिनाथको विविध पक्षका बारेमा जानकारी लिन उपयोगी ★   विद्यालय खुल्ने वातावरण बनाउन माग ★   कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै ★   कावासोती –१७ का वडा सदस्य मीनबहादुर महतोको लोभलाग्दो मेवाखेती ★   राज्य व्यवस्थासहित तीन वटा संसदीय समितिको बैठक बस्दै ★   लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र

शिक्षा

शिक्षकलाई सात दिनभित्र फाराम बुझाउन केन्द्रको निर्देशन

काठमाडौं – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको मूल्याङ्कन फाराम सात दिनभित्र पठाउन शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ । केही समन्वय इकाइहरूले कार्यसम्पादन मूल्याङ्कन फाराम प्रदेशस्थित शिक्षा विकास निर्देशनालयमा नपठाएको भन्दै ...

त्रिभुवन विश्वविद्यालयले गर्यो २३ दिन बिदा दिने निर्णय

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले २३ दिन बिदा दिने निर्णय गरेको छ । विश्वविद्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले आज एक विज्ञप्ति प्रकाशित गरी यही वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म त्रिविका सम्पूर्ण क्याम्पस बिदा दिने जानकारी ...

केयूको मातहतबाट बाहिरियो सेन्ट जेभियर्स कलेज

काठमाडौं – झण्डै एक दशकभन्दा बढी समयदेखि लोकप्रिय ‘सोसल वर्क्स’ कार्यक्रम सञ्चालन गर्दै आएको सेन्ट जेभियर्स कलेज काठमाडौं विश्वविद्यालयको सम्बद्धताबाट बाहिरिने भएको छ । विश्वविद्यालयले एकपक्षीय रूपमा सम्बद्धतासम्बन्धी नियम परिवर्तन गरेपछि सेन्ट जेभियर्स कलेजले त्यसलाई ...

शिक्षकहरूलाई जेठ ३० भित्र अनिवार्य फाराम भर्न आयोगको निर्देशन

काठमाडौं – शिक्षक सेवा आयोगले आगामी जेठ ३० गतेसम्म शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन फाराम भर्न निर्देशन दिएको छ । आयोगले नयाँ शैक्षिक सत्र सुरु भएको ३० दिन भित्र शिक्षकहरूले कार्यसम्पादन मूल्याङ्कन फाराम भरी सम्बन्धित विद्यालयमा दर्ता ...

राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर सञ्चालन हुँदै

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैसाथ सञ्चालन हुँदैछ । परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, ...

चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाका लागि अनलाइन आवेदन खुला

काठमाडौं – नेपाल मेडिकल काउन्सिलले यस वर्षको चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाका लागि अनलाइन आवेदन खुला गरेको छ । वि.सं २०७९ जेठ १२ गतेदेखि १४ गतेसम्म हुने परीक्षाका लागि आजदेखि अनलाइन फाराम खोलिएको हो । ...

त्रिवि सेवा आयोगद्वारा यी पदका लागि दर्खास्त आह्वान

काठमाडौं – त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । आयोगले गोरखापत्रमा सूचना जारी गर्दै आन्तरिक तर्फको लागि मुख्य प्रशिक्षक, वरिष्ठ प्रशिक्षक, उप–प्रशिक्षक, प्रशिक्षकको लागि दर्खास्त आह्वान गरेको हो । प्रकाशित सूचना ...

कक्षा १२ को प्रश्नपत्र अनलाइनबाटै पठाउने बोर्डको निर्णय

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा प्रश्नपत्र अनलाइनबाट पठाउने भएको छ । गतवर्ष अनलाइनबाट प्रश्नपत्र पठाउँदा सहज भएकाले यो वर्ष पनि अनलाइनबाट नै पठाउने निर्णय भएको र ‘प्रविधिको प्रयोग गर्न खोजिएको बोर्डले ...

नेविसङ्घले बुझायो सातबुँदे माग राख्दै परीक्षा नियन्त्रण कार्यालयलाई ज्ञापनपत्र

काठमाडौं – नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा ज्ञापनपत्र बुझाएको छ । आज मङ्गलबार सङ्घका अध्यक्ष दुजाङ शेर्पासहितका विद्यार्थी नेताले त्रिविले परीक्षा तालिका प्रकाशन, परीक्षा सञ्चालन, परीक्षाको नतिजा प्रकाशनलगायत विषयमा चरम लापरबाही ...

शैक्षिक अध्ययनका लागि बाहिर जानबाट रोकिएका विद्यार्थीले शुक्रबारसम्म मन्त्रालयमा निवेदन दिनुपर्ने

काठमाडौं – विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारणले गर्दा विदेशमा पढ्न जानबाट रोकिएका विद्यार्थीहरूले यहि चैत २५ अर्थात् आगामी शुक्रबारसम्ममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा निवेदन दिनुपर्ने भएको छ । कोरोना महामारी र ...