०९ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चराङ—छोसेर सडक धमाधम स्तरोन्नति ★   कक्षा १२ को परीक्षा निर्धारित समयमै सञ्चालन गर्ने बोर्डको निर्णय ★   ब्राजिलियन फुटबल खेलाडी कार्लोस नेपालमा ★   प्लाष्टिकजन्य फोहर नबाल्न कामपाको आग्रह ★   बाबुआमाले लछारपछार गर्दा शिशुको मृत्यु ★   सुनको मूल्य प्रतितोला दुई लाख नजिक, आज एकै दिन बढ्यो छ हजार ९ सय ★   बर्सेनि बढ्दै चैते धानको आकर्षण ★   बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च ★   वृद्धाश्रममा परिवारको खुसी खोजिरहेका अनुहारहरू ★   कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल ★   निकुञ्ज प्रभावितलाई रु एक करोड बढी राहत ★   वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालनः एकवर्षमा ४२ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद ★   प्रदेश अस्पतालको शय्या क्षमता सात सय पुर्याउन मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति ★   कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै ★   पुस्तक समीक्षाः भगवान् श्रीपशुपतिनाथ’: पशुपतिनाथको विविध पक्षका बारेमा जानकारी लिन उपयोगी ★   विद्यालय खुल्ने वातावरण बनाउन माग ★   कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै ★   कावासोती –१७ का वडा सदस्य मीनबहादुर महतोको लोभलाग्दो मेवाखेती ★   राज्य व्यवस्थासहित तीन वटा संसदीय समितिको बैठक बस्दै ★   लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र

शिक्षा

‘स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ’: राज्यमन्त्री प्रमिला कुमारी

तस्वीर राससकाठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले चालु आर्थिक वर्षको वैशाखसम्ममा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार संरचनाको निर्माण पूरा हुने बताउनुभएको छ । ...

विद्यार्थीको आकर्षणमा प्राविधिक शिक्षा

फाइल तस्वीरभोजपुर — भोजपुरमा माध्यमिक तहमा नै प्राविधिक शिक्षा विद्यार्थीको रोजाइमा पर्न थालेको छ । विभिन्न माध्यमिक विद्यालयले ऐच्छिक विषयका रूपमा प्राविधिक शिक्षा अध्ययन गराउन थालेपछि यसप्रति विद्यार्थीको आकर्षण बढेको हो । रामप्रसादराई गाउँपालिका–३ भुल्केमा ...

उच्च शिक्षालाई प्रत्यक्ष दलगत राजनीतिको क्रिडास्थल बनाउनु हुँदैन : प्रधानमन्त्री प्रचण्ड

तस्वीरः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।धुलिखेल — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उच्च शिक्षालाई प्रत्यक्ष दलगत राजनीतिको क्रिडास्थल हुन दिन नहुने प्रस्ताव कार्यान्वयन गर्न मुलुकका सबै प्रमुख राजनीतिक दलहरुको पहल, सहकार्य र समान सोचको आवश्यकता रहेको ...

चारमहिनादेखि प्राध्यापकले तलव नपाउँदा पठनपाठन ठप्प

मनहरी — मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन ठप्प भएको छ । प्रतिष्ठानमा कार्यरत प्राध्यापकले तलब र भत्ताबापतको रकम नपाएको जनाउँदै विरोधमा उत्रिएपछि १५ दिनदेखि पठनपाठन ठप्प भएको हो । बागमती प्रदेशको गौरवको आयोजनाका रूपमा ...

हाम्रो शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक छः प्रधानमन्त्री

दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड । काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको समग्र शिक्षा प्रणालीलाई कसरी सरल, सहज, वैज्ञानिक, जीवनोपयोगी र आत्मनिर्भर बनाउन सकिन्छ भन्ने सवाल अहिलेको महत्वपूर्ण सरोकारको ...

त्रिविको उपकुलपति सिफारिसका लागि तीन सदस्यीय कमिटी गठन

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिसका लागि शिक्षामन्त्रीको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन भएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईका अध्यक्षतामा सचिव सुरेश अधिकारी र ...

धौलागिरि क्याम्पसमा छात्रवृत्ति कोष स्थापना

फाइल तस्वीरबागलुङ — बागलुङको गलकोटमा रहेको धौलागिरि बहुमुखी क्याम्पसमा जेहेन्दार र विपन्न विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा दिने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा एक करोड रुपैयाँको छात्रवृृत्ति कोष शुभारम्भ गरिएको छ । क्याम्पसका प्रमुख प्रध्यापक डा ...

कक्षा १२ को ग्रेडवृद्धिको नतिजा सार्वजनिक

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । बोर्डले आज एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा गत असोज ९ र ...

मदन भण्डारी विश्वविद्यालयले थाल्यो नवीन अनुसन्धानसँगै शैक्षिक कार्यक्रम

फाइल तस्वीर मकवानपुर — कानुन जारी भएको एक वर्षपछि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले नेपालमै पहिलोपटक विश्वस्तरको अनुसन्धानमूलक शिक्षा दिने गरी स्नातकोत्तर र विद्यावारिधि तहमा भर्ना खोलेको छ । पहिलो शैक्षिकसत्रमा दुवै तहमा गरी ...

धार्मिक विद्यालयमा नमुना बन्दै ‘मदरसा आधारभूत नुरुल हुँदा

रामपुर: वीरगञ्ज पर्सागढी नगरपालिका–५ बहरवाका तफाजुल मियाँ अहिले मदरसा नुरुल हुँदा आधारभूत विद्यालय रामपुरमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुनुहुन्छ । उहाँले घरदेखि निकै टाढा रहेको पाल्पाको रामपुरलाई शैक्षिक थलो बनाउनुभएको छ । ...