२६ जेठ २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वीरगञ्जस्थित बाल उद्यानको नामकरण परिवर्तनः अब शङ्खधर साख्वः उद्यान ★   किसानका आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’ ★   ‘दुई सयको बचत, दस हजारको सहारा’ ★   बुर्तिबाङलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा ★   माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम ★   मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई ★   सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै ★   निजी लगानीमा अस्पताल स्थापना गर्नु उदाहरणीय कार्यः प्रधानमन्त्री ओली ★   सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव ★   गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल ★   वर्षा लागिसकेकाले अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छः अध्यक्ष लिङ्देन ★   पदयात्रा पर्यटनसँग जोडिदै सिङ्दी घरवास ★   शिक्षा क्षेत्रमा मौलापुर नगरपालिका उत्कृष्ट घोषित ★   हुलाक सेवालाई आधुनिकीकरण गर्न आवश्यक छः सञ्चारमन्त्री गुरुङ ★   असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छः शिक्षामन्त्री पन्त ★   परिवर्तन अनुभूत हुने गरी दिगो आर्थिक समृद्धि हासिल गर्नु अबको साझा गन्तव्यः पूर्वराष्ट्रपति भण्डारी ★   आर्थिक अभावका कारण उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छः प्रधानमन्त्री ★   वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह ★   उज्यालो म्याग्दी कार्यक्रमः बुल र मलम्पारमा विद्युतीकरण ★   विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि सुझाव सङ्कलन

शिक्षा

कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै

काठमाडौं – विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा आजदेखि सञ्चालन गर्ने निर्णय गरेको हो । गत साउन ...

तालिवान सरकारद्वारा नयाँ शिक्षा नीति सार्वजनिक, पुरुष शिक्षकले पर्दा पछाडिबाट पढाउन सक्ने

बीबीसी – अफगानिस्तानको तालिवान सरकारले उच्च शिक्षा सम्बन्धी नीति सार्वजनिक गरेको छ । पहिलोपटक अफगानिस्तानमा शासन गर्दा महिला तथा बालिकाहरुलाई विद्यालय र विश्वविद्यालयको शिक्षामा प्रतिबन्ध लगाएको तालिवानले यसपटक भने महिलाहरूलाई शिक्षा लिन र रोजगारीमा प्रतिबन्ध ...

कक्षा ११ को ग्रेडवृद्धि परीक्षा तालिका सार्वजनिक

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । परीक्षा आगामी असोज ...

शिक्षक महासङ्घद्वारा तत्काल सङ्घीय शिक्षा ऐन जारी गर्नुपर्ने माग

काठमाडौं – नेपाल शिक्षक महासङ्घले सरकारसँग तत्काल सङ्घीय शिक्षा ऐन जारी गर्नुपर्ने माग गरेको छ । महासङ्घले आज आइतबार आयोजना गरेको वृहत अन्तरक्रिया कार्यक्रममा सङ्घीय ऐन तत्काल जारी गर्नुपर्ने माग गरेको हो । अन्तरक्रियामा महासङ्घले ...

मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालनमा

हेटौंडा – कोरोना महामारीका कारण विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालनमा आएका छन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा ...

काठमाडौंका विद्यालयहरुमा भौतिक उपस्थितिमै पठनपाठन हुँदै

काठमाडौं – काठमाडौं उपत्यकामा आगामी असोज १ गतेदेखि भौतिक रुपमै उपस्थित भई विद्यालय र कलेजहरुमा पठनपाठन हुने भएको छ । विगत लामो समयदेखि कोरोना महामारीका कारण भौतिक रुपमा पठनपाठन हुन सकेको थिएन । काठमाडौंका प्रमुख ...

मुलुककै जेठो कलेज सरकारको बेवास्ताका कारण मेटिने अवस्थामा, संरक्षणको मागसहित कलेज परिसरमा प्रदर्शन

काठमाडौं – मुलुककै जेठो त्रिचन्द्र कलेज सरकारको बेवास्ताका कारण मेटिने अवस्थामा पुगेको छ । २०७२ सालको महाभूकम्पले भत्काएका भवनहरु समयमै पुनर्निर्माण हुन नसक्दा ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेका कलेजका भवनहरु भत्किएर सकिने अवस्थामा पुगेका छन् ...

त्रिविको दीक्षान्त समारोहका लागि भोलिदेखि अनलाइन आवेदन सुरु

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले आगामी दीक्षान्त समारोहका लागि अनलाइन मार्फत् आवेदन फारम सङ्कलन सुरु गर्ने भएको छ । त्रिविका दीक्षान्त समारोहमा सहभागी विद्यार्थीहरुले भोलि सोमबारदेखि अनलाइन आवेदन भर्न सक्ने भएका छन् । २०७७ असार १ ...

स्वास्थ्य मापदण्ड पालन गरी आजदेखि विद्यालय खोल्ने निर्णय

डोटी – कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका सम्पूर्ण विद्यालय आजदेखि सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिएपछि यहाँका नौवटै स्थानीय तहका विद्यालय आइतबारदेखि खुल्ने ...

प्रहरी सहायक निरीक्षक पदको नतिजा प्रकाशित

काठमाडौं – नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदको नतिजा प्रकाशित भएको छ । दरखास्त दिई अन्तरवार्ता परीक्षामा सहभागी भएका खुल्ला, अमर अशक्त प्रहरी परिवार तथा समावेशी समूह तर्फका उम्मेदवारहरूको अन्तिम नतिजा आज प्रकाशित गरिएको हो ...