०२ भदौ २०८१, आइतबार
काठमाडौँ, भदौ २ गते । लगातार उकालो लागेको सुनको मूल्यमा आज पुनः नयाँ ‘रेकर्ड’ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार बढिरहेको सुनको मूल्य आज स्थानीय बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको हो । ...
३२ साउन २०८१, शुक्रबार
फाइल तस्वीर काठमाडौँ, साउन ३२ गते । साताको छैटौं दिन आज शुक्रबार स्थानीय बजारमा सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला एक लाख ५० हजार पाँच ...
३० साउन २०८१, बुधबार
काठमाडौँ, साउन ३० गते । आइएमई र जिएमई रेमिट गाभिएर आजदेखि आइएमई लिमिटेडका रुपमा एकीकृत कारोबार सुरु भएको छ । यहाँ आयोजित एक औपचारिक कार्यक्रमकाबीच दुईवटा कम्पनी गाभिई संयुक्त कारोबार सुरु भएको जानकारी दिइएको हो ...
२९ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरओखलढुङ्गा, साउन २९ गते । गत आर्थिक वर्ष २०८०/८१ मा ओखलढुङ्गामा ७९ करोड रुपैयाँभन्दा बढी विकास बजेट ‘फ्रिज’ भएको छ । उक्त बजेट विकास निर्माणका लागि विनियोजन भए पनि समयमा काम सम्पन्न नहुँदा ’फ्रिज’ ...
२९ साउन २०८१, मङ्गलबार
फाइल तस्वीर ।काठमाडौँ, साउन २९ गते । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज मङ्गलबार नेपाली बजारमा सुनको मुल्य उच्च भएको हो । ...
२९ साउन २०८१, मङ्गलबार
फाइल तस्वीर बरहथवा (सर्लाही), साउन २९ गते । यातायात व्यवस्था कार्यालय मलङ्गवाले गत आर्थिक वर्ष २०८०/८१ मा छ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । गत आवमा यस कार्यालयले छ करोड ३६ लाख ५८ ...
२८ साउन २०८१, सोमबार
फाइल तस्वीरवीरगञ्ज, साउन २८ गते । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दगाह भन्सार कार्यालयको ‘यार्ड’ मा लामो समयसम्म खाली कन्टेनर नहटाइँदा व्यवस्थापनमा चुनौती थपिएको छ । कोभिड–१९ महामारीदेखिका खाली कन्टेनर रोटेसन नहुँदा भन्सार यार्डमा खाली कन्टेनर थुप्रिंदै जाँदा ...
२७ साउन २०८१, आइतबार
काठमाडौँ, साउन २७ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवबीच कार्यसम्पादन करार सम्झौता भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव डा रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे र ...
२७ साउन २०८१, आइतबार
फाइल तस्वीर काठमाडौँ, साउन २७ गते । साताको पहिलो कारोबार दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७ सय रुपैयाँले बढेर १ ...
२६ साउन २०८१, शनिबार
फाइल तस्वीरमध्यविन्दु (नवलपरासी), साउन २६ गते । यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले गत आर्थिक वर्षमा रु ३० करोड ३५ लाख ५३ हजार नौ सय ५३ राजस्व सङ्कलन गरेको छ । ...