२४ फागुन २०८०, बिहिबार
काठमाडौँ — नवनियुक्त सहरी विकासमन्त्री धनबहादुर बुढाले चालु आर्थिक वर्ष २०८०/८१ मा मन्त्रालयमा प्राप्त बजेट सिलिङको अन्तरनिकाय बाँडफाँटलाई निरन्तरता दिने निर्णय गर्नुभएको छ । मन्त्रिमण्डलको विस्तारसँगै आज पदभार ग्रहण गर्दै मन्त्री बुढाले मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको ...
२४ फागुन २०८०, बिहिबार
काठमाडौँ — फाल्गुन महिनाको तेस्रो सातादेखि उकालो लागेको सुनको मूल्यले तीन दिनयता लगातार कीर्तिमान कायम गरेको छ । अस्ति मङ्गलबार र हिजो बुधबार नयाँ उचाइमा पुगेको सुन आज बिहीबार पनि प्रतितोला १ हजार ५ सय ...
२३ फागुन २०८०, बुधबार
काठमाडौँ — आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि अर्थ मन्त्रालयले पाँच करोड निकासा गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि उक्त रकम निकासा भएको ...
२३ फागुन २०८०, बुधबार
काठमाडौँ — नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुन ः नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २३ हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन त्यस दिनसम्मकै उच्च दर ...
२२ फागुन २०८०, मङ्गलबार
बेइजिङ — चीनले सन् २०२४ मा करिब पाँच प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको मङ्गलबार राष्ट्रिय विधायिकामा छलफलका लागि पेस गरिएको सरकारी कार्यप्रतिवेदनले जनाएको छ । प्रतिवेदनअनुसार यस वर्ष सहरी क्षेत्रमा एक करोड २० लाखभन्दा बढी ...
२२ फागुन २०८०, मङ्गलबार
काठमाडौँ — नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २३ हजार निर्धारण गरिएकोे छ । अघिल्लो दिन प्रतितोला एक लाख २१ हजारमा कारोबार ...
२१ फागुन २०८०, सोमबार
काठमाडौँ — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक छ प्रतिशतले बढेपछि आजको शेयर कारोबार स्थगित भएको छ । आज बजार खुले लगत्तै परिसूचक चार प्रतिशतले वृद्धि भएको थियो । ...
२० फागुन २०८०, आइतबार
त्रिशूली — अर्थमन्त्री डा प्रकाशरण महतले ग्रामीण क्षेत्रको विकासका निम्ति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । देशमा रोजगारीका अवसरको सृजना तथा शैक्षिक रुपान्तरणका माध्यमबाट उन्नयनको मार्गमा अग्रसर हुन सहज हुने भन्दै उहाँले कमाउन र रमाउन ...
२० फागुन २०८०, आइतबार
काठमाडौँ — साताको पहिलो दिन आज आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अस्ति शुक्रबारको तुलनामा आज सुन प्रतितोला दुई हजार रुपैयाँले वृद्धि भएको हो । महासङ्घका अनुसार आज आइतबार ...
१९ फागुन २०८०, शनिबार
काठमाडौँ — ब्राजिलको राजधानी ब्रासिलियामा ‘एक्स्पो नेपाल २०२४’ सुरु भएको छ । आजदेखि नेपाली दूतावास र रक सिद्धि प्रालिको आयोजनामा‘एक्स्पो नेपाल २०२४’ सुरु भएको हो । ...