२९ कार्तिक २०८१, बिहिबार
काठमाडौँ, कात्तिक २९ गते । निक्षेप तथा कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्त वित्तीय संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी ...
२८ कार्तिक २०८१, बुधबार
फाइल तस्वीर काठमाडौँ, कात्तिक २८ गते । साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ४ सय रुपैयाँले घटेको हो । ...
२८ कार्तिक २०८१, बुधबार
चितवन, कात्तिक २८ गते। पश्चिम चितवनको चनौली बजारमा रहेको मालपोत कार्यालय भाडाको घरमा सञ्चालित छ । कार्यालय रहेको घरधनीले कार्यालयका लागि निः शुल्क तीन कठ्ठा जमिन प्रदानगर्ने इच्छा गरेपनि सो कार्य पूरागर्न सकेका छैनन् । ...
२८ कार्तिक २०८१, बुधबार
काठमाडौँ, कात्तिक २८ गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक ...
२७ कार्तिक २०८१, मङ्गलबार
काठमाडौँ, कात्तिक २७ गते। स्थानीय बजारमा सुनको मूल्य रु दुई हजार चार सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आज रु एक ...
२७ कार्तिक २०८१, मङ्गलबार
लुम्बिनी, कात्तिक २७ गते । लुम्बिनी विकास कोषको परिषद् बैठकले आर्थिक वर्ष २०८१/८२ को बजेट पारित गरेको छ । कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको परिषद् बैठकले बजेट पारित गरेको ...
२७ कार्तिक २०८१, मङ्गलबार
जनकपुरधाम, कात्तिक २७ गते। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड शाखाकार्यालय धनुषाले गत आर्थिक वर्ष २०८०÷८१ मा रु १८ करोड ६२ लाख ८१ हजार मूल्यबराबरको आयोडिनयुक्त नुन बिक्री गरेको छ । धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको ...
२७ कार्तिक २०८१, मङ्गलबार
काठमाडौँ, कात्तिक २७ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ...
२६ कार्तिक २०८१, सोमबार
काठमाडौँ, कात्तिक २६ गते । गत आर्थिक वर्ष २०८०/८१ मा सङ्घ र प्रदेश सरकारको बेरुजु रु २१ अर्ब ५१ करोडभन्दा बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले महालेखापरीक्षकको कार्यालयलाई बुझाएको ‘केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण’अनुसार ...
२६ कार्तिक २०८१, सोमबार
काठमाडौँ, कात्तिक २६गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ ...