२७ मङि्सर २०८०, बुधबार
काठमाडौँ — ‘अर्थतन्त्रमा दशकौँदेखि थपिँदै आएका समस्या र विसङ्गतिको पहाडलाई एकै धक्का÷मुक्काले ढाल्न सकिँदैन । यसका लागि समय लाग्छ । सरकारले सुधारको प्रयास गरिरहेको छ । आर्थिक सूचकहरु सुधारोन्मुख छन्’, अर्थमन्त्री डा प्रकाशशरण महतले आज ...
२७ मङि्सर २०८०, बुधबार
फाइल तस्वीर काठमाडौँ– साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज ...
२६ मङि्सर २०८०, मङ्गलबार
काठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३६ दशमलव ८६ अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ८९ प्रतिशतले बढेर एक हजार नौ सय ८५ दशमलव ४४ को विन्दुमा कायम भएको हो ...
२५ मङि्सर २०८०, सोमबार
फाइल तस्वीर काठमाडौँ– साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले र चाँदी तोलामा १५ रुपैयाँले घटेको हो ।महासङ्घका ...
२२ मङि्सर २०८०, शुक्रबार
फाइल तस्वीर काठमाडौँ — नेपाल विद्युत प्राधिकरणले यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँ बराबरको विद्युत् भारतलाई बेच्न सफल भएको छ । देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत जेठ २८ ...
२२ मङि्सर २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ — नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । केन्द्रीय बैंकको सञ्चालक समितिको आजको बैठकले उक्त नीतिको समीक्षा पारित गरेपछि सार्वजनिक गरिएको हो । उक्त समीक्षामा ...
२१ मङि्सर २०८०, बिहिबार
काठमाडौँ — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ७३ अङ्कले उकालो लागेर एक हजार आठ सय ५२ दशमलव ७७ ...
२१ मङि्सर २०८०, बिहिबार
काठमाडौँ — साताको पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा दुई सय रुपैयाँले बढेको हो । आज छापावाल सुन १ लाख १८ ...
२० मङि्सर २०८०, बुधबार
साङ्केतिक तस्वीरकाठमाडौँ — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ३३ अङ्कले बढेर एक हजार आठ सय ४१ दशमलव ०४ विन्दुमा कायम भएको हो । आज ...
२० मङि्सर २०८०, बुधबार
फाइल तस्वीर काठमाडौँ —सङ्घीय संसद् अन्तर्गत रहेको अर्थ समितिको बैठकमा देशको मौद्रिक नीतिको हालसम्मको कार्यान्वयन र उपलब्धि विवरण बारेमा छलफल भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त बैठकमा पेश गर्नुभएको मौद्रिक नीतिको ...