१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम होः मुख्यमन्त्री थापा ★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण ★   सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट ★   सामान्य विवादमा दाजुले गरे आफ्नै भाइमाथि छुरा प्रहार ★   भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मचाडो निर्वासनपछि स्वदेश फिर्ती ★   इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद ★   चीनमा सीको नेतृत्व र पार्टी अनुशासनबारे महत्त्वपूर्ण बैठक

अर्थ/वाणिज्य

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । सोमबार तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा रु २ सय रुपैयाँले बढेर ...

लगानीकर्ताहरुको पुँजी ७ महिनामा १६ खर्ब भन्दा धेरैले वृद्धि

काठमाडौैं – लामो समय ठूलो परिमाणमा घट्दै आएको सेयर बजारको पुँजीकरण पछिल्लो ७ महिनामा भने वृद्धि भएको छ । सेयर लगानीकर्ताहरुको पुँजी ७ महिनामा १६ खर्ब भन्दा धेरैले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका ...

आजको विदेशी मुद्राको विनिमयदर

...

आज सेयर बजार ९२ दशमलव ४२ अङ्कले बढ्यो

काठमाडौं – सेयर बजारमा उछाल आएको छ । आज सेयर बजार ९२ दशमलव ४२ अङ्कले बढेर २ हजार ५ सय ८६.१ अङ्कमा अडिएको छ । यसदिन १० अर्ब भन्दा बढीको सेयर खरिद बिक्री भएको छ ...

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । ...

टिएमएसको वेवसाइटमा कारोबार तथ्याङ्क नै फरक

नेपाल स्टक एक्स्चेञ्जको अनलाइन कारोबार प्रणालीमा समस्या देखिएको छ । साताको तेस्रो कारोबार नेप्सेको वेवसाइट र टिएमएसको वेवसाइटमा कारोबार तथ्याङ्क नै फरक देखिएको छ । ...

सुनचाँदीको मूल्यमा वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा १५ सय रुपैयाँले वृद्धि भएको छ । ...

खुलेको ५ मिनेटमा नै नेप्से ३६ अङ्क भन्दा धेरैले बढ्यो

साताको दोस्रो दिन सोमबार कारोबार खुलेको ५ मिनेटमा नै सेयर बजार ३६ अङ्क भन्दा धेरैले बढेको छ । ...

तोलामा २ सयले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुन तोलामा रु २ सयले घटेको छ । ...

सेयर बजारमा आज एकैदिन १० अर्बको कारोबार

सेयर बजारमा आज एकैदिन १० अर्बको कारोबार भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्जमा १ करोड ७७ लाख कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम १० अर्ब नाघेको हो । ...