३० कार्तिक २०८१, शुक्रबार
काठमाडौँ, कात्तिक ३० गते । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको निर्देशनभित्र रहेर प्रतिस्पर्धी र व्यावसायिक बैंकिङ कारोबारमार्फत जनताको विश्वास जित्न आग्रह गर्नुभएको छ । नेपाल बैंक लिमिटेडको ८८औँ वार्षिकोत्सव समारोहमा उहाँले वित्तीय ...
३० कार्तिक २०८१, शुक्रबार
पाल्पा, कात्तिक ३० गते । रामपुरका गोविन्दप्रसाद दुवाडीले एक मौसममा प्याजका बिरुवा बेचर एक लाख ५० हजार बढी आम्दानी गर्नुहुन्छ । विगत २८ वर्षदेखि व्यावसायिक रूपमा प्याजका बिरुवा उत्पादन गर्दै आउनुभएका उहाँ गाउँमा असल बिरुवा ...
३० कार्तिक २०८१, शुक्रबार
काठमाडौं । मङ्सिर महिनाका लागि बैंकहरुको ब्याजदर घटेको छ । नयाँ ब्याजदर अनुसार १६ वटा बैंकको ब्याजदर घटेको हो । कात्तिक महिनामा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेप तर्फ औसत ६ दशमलव १८ प्रतिशत ब्याज प्रदान गरेका ...
३० कार्तिक २०८१, शुक्रबार
फाइल तस्वीर काठमाडौँ, कात्तिक ३० गते । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ सय रुपैयाँले बढेको हो । ...
३० कार्तिक २०८१, शुक्रबार
काठमाडौँ, कात्तिक ३० गते । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक ...
२९ कार्तिक २०८१, बिहिबार
काठमाडौँ, कात्तिक २९ गते । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्ने भएको छ । विद्युत् व्यापारको नेपाली इतिहासमा भारतपछि अर्को देश बिजुली पुग्न लागेको यो पहिलो पटक हो । ...
२९ कार्तिक २०८१, बिहिबार
काठमाडौँ, कात्तिक २९ गते । लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ । निर्माता विनोद पौडेलले चलचित्रले प्रदर्शनको १४औँ दिनसम्म आइपुग्दा रु २७ करोड ...
२९ कार्तिक २०८१, बिहिबार
फाइल तस्वीर काठमाडौँ, कात्तिक २९ गते । साताको पाँचौं कारोबार दिन आज बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २ हजार २ सय रुपैयाँले घटेको हो ...
२९ कार्तिक २०८१, बिहिबार
काठमाडौँ, कात्तिक २९ गते। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी महासङ्घले बाढीपहिरो पीडितका लागि रु सात लाख ७७ हजार प्रदान गरेको छ । महासङ्घका अध्यक्ष मणिरत्न श्रेष्ठले आज बिहान पार्टी अध्यक्ष पुष्पकमल ...
२९ कार्तिक २०८१, बिहिबार
काठमाडौँ, कात्तिक २९ गते । धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि अनुमति पाउने दलाल कम्पनी (ब्रोकर)को सङ्ख्या ९० पुगेको छ । गत आर्थिक वर्ष २०८०/८१ का लागि ८२ वटा दलाल कम्पनीले अनुमति पाएकामा हाल थप आठवटा ...