३० फागुन २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एमाले सचिवालयको बैठक सोमबार बस्ने ★   मुग्लिन–पोखरा सडक : ७३ किलोमिटर सडक कालोपत्र ★   काठमाडौँ उपत्यकाको मौसफ सफा (फोटो फिचर) ★   सशस्त्रका सई बालिका बलात्कारको आरोपमा प्रहरीको नियन्त्रणमा स्थानीय आन्दोलित ★   गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन ★   महिला टी–२० क्रिकेट : नेपालले पायो १०५ रनको लक्ष्य ★   बालुवाटारमा सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै ★   जिपको ठक्करबाट एक वृद्धको मृत्यु ★   समुदायको अग्रसरतामा जोगिँदै जनज्योति सामुदायिक वन ★   हात्तीको आक्रमणमा परी १६ जनाले ज्यान गुमाए ★   आणविक वार्ताका लागि इरानी र रुसी कुटनीतिज्ञ चीनमा ★   विमान दुर्घटना: विमान अवतरणका क्रममा इञ्जिनमा आगलागी हुँदा १२ जना घाइते ★   लुम्बिनीमा मातृमृत्युको डरलाग्दो स्वरुप ★   समाजवादी मोर्चाले नागरिक समाज र बुद्धिजीविसँग छलफल गर्ने ★   समाजवादी मोर्चाको निष्कर्ष : ‘राजावादीहरुबाट गणतन्त्रमाथि खतरा’, १५ गते विरोधसभा गर्ने ★   सुनको मूल्यले नयाँ इतिहास बनायो, छापावाल सुन तोलाको कति ? ★   बजेटको व्यवस्था नहुँदा गैँडा गणना गर्ने काम रोकियो ★   महिला सशक्तीकरणका लागि आमाहरुको फुटबल प्रतियोगिता ★   निसीखोलामा ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पढाइ ★   सुशील अमेरिकामा पढेर फर्किएर कृषि उद्यममा रमेका सुशील

अर्थ/वाणिज्य

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरमा नेगेटिभ सर्किट

काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरमा आज नेगेटिभ सर्किट लागेको छ । लगातार सकारात्मक सर्किट लागेको यो सेयरमा दोस्रो बजारमा कारोबार खुलेको आठौं दिनमा आज नेगेटिभ सर्किट लागेको छ ।आज बजार खुल्ने वित्तिकै बैंकको शेयर ...

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले वृद्धि भएको छ । सोमबार तोलामा ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर ९० हजार १ सय ...

जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन ३७ प्रतिशत वृद्धि

काठमाडौं – नेपालमा जीवन बीमाको पहुँच बढ्न थाले पछि बीमा कम्पनीहरुको आम्दानीमा उल्लेख्य बृद्धि भएको छ । चालू आर्थिक वर्ष ०७७/ ७८ को दोस्रो त्रैमासिकमा जीवन बीमा कम्पनीहरूको बिमाशुल्क सङ्कलन ३७ प्रतिशतले बढेको देखिन्छ । ...

हाइड्रोपावर कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण

काठमाडौं – आज हाइड्रोपावर कम्पनीहरुको सेयरमा लगानीकर्ताको अत्यधीक आकर्षण देखिएको छ । आइतबार अधिकांश समूह घटेतापनि हाइड्रोपावरले समग्र बजार नै उचालेको थियो । हाइड्रोपावर समूहहरुको सब इन्डेक्स ४ प्रतिशत भन्दा धेरै बढ्दा आइतबार नेप्से परिसूचक ...

आज नेपाली बजारमा सुनको मूल्य स्थिर

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भएको छ । यस्तै तेजावी ...

नेप्से परिसुचक ३ दशमलव ६६ अङ्कल बढ्यो

काठमाडौं – नेप्से परिसुचक ३ दशमलव ६६ अङ्कले बढेर २६४९.३४ विन्दुमा आइपुगेको छ । आजको बजारमा २ सय ७ कम्पनीको ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २ करोड ४३ लाखभन्दा बढी ...

सुनचाँदीको मुल्यमा वृद्धि

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुनको मूल्य ८ सय रुपैयाँले वृद्धि भएको छ । शुक्रबार तोलामा रु ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८९ हजारमा कारोबार हुने ...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलाको १ हजार रुपैयाँले घटेको छ । बिहीबार ८९ हजार २ सयमा कारोबार भएकोे छापावल सुनको मुल्य आज ८८ हजार २ सय रुपैयाँमा झरेकोे छ ...

परिसूचक नेप्से दोहोरो अङ्कले वृद्धि

काठमाडौं – साताको अन्तिम कारोबारको दिन आज सेयर बजार बढेर बन्द भएको छ । सेयर कारोबार मापक परिसूचक नेप्से दोहोरो अङ्कले बढ्दा अधिकांशक कम्पनीहरुको सेयर मूल्य बढेको छ । केहि दिन यता बैंकिङ क्षेत्रमा देखिदै ...

सुनचाँदीको मुल्यमा गिरावट

काठमाडौं – सुनको बजार मूल्यले ओरालो ट्रेन्ड समातेको छ । बुधबार प्रतितोलामा ११ सय रुपैयाँले घटेर ८ महिनायताकै सस्तो भएको सुनको मुल्य आज पनि ओरालो लागेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावल सुन ...