०७ मङि्सर २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुन्तला बिक्री गर्ने तयारीमा गुल्मीका किसान ★   काठमाडौँको मध्यभागका सम्पदा संरक्षण गर्न सुवर्णपुर सम्पदा संरक्षण समिति ★   एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ ★   ऊर्जा दक्षता प्रवर्द्धनको निमित्त अनुदान योजनाको शुभारम्भ ★   नेपालमा लगानी गर्ने वातारण सृजना भएको छः अर्थमन्त्री पाौडेल ★   लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा ★   ‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो ★   कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय ★   एमाले जागरणसभाका लागि र्‍याली सुरू ★   झापाबाट एघार करोड बराबरको चिया भारत निर्यात ★   जटिल रोग लागेका बिरामीलाई दुई लाख आर्थिक सहयोग ★   सुकुटी बेचेर मासिक दुई लाख आर्जन ★   राष्ट्रिय सद्भाव कायम गर्न एमालेको जागरणसभा ★   करोडौँका ‘कोल्ड स्टोर’ प्रयोगविहीन, उत्पादन बोटबाटै बिक्री गर्न किसान बाध्य ★   भरपर्दो उपचार दिने भरोसा जगाउँदै बर्दिबास अस्पताल ★   छ सय ग्राहकको विद्युत्को लाइन काटिँदै ★   शक्ति प्रदर्शनसहितको जागरणसभा गर्दै सत्तारुढ दल एमाले ★   अब नेपालमा ओमानी रियाल पनि खरिद बिक्री हुने ★   सत्र करोड बढीको लागतमा पक्की पुल निर्माण हुँदै ★   बगेर खेर गइरहेछ भोटको नुन

अर्थ/वाणिज्य

सुनचाँदीको मूल्यमा वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा १५ सय रुपैयाँले वृद्धि भएको छ । ...

खुलेको ५ मिनेटमा नै नेप्से ३६ अङ्क भन्दा धेरैले बढ्यो

साताको दोस्रो दिन सोमबार कारोबार खुलेको ५ मिनेटमा नै सेयर बजार ३६ अङ्क भन्दा धेरैले बढेको छ । ...

तोलामा २ सयले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुन तोलामा रु २ सयले घटेको छ । ...

सेयर बजारमा आज एकैदिन १० अर्बको कारोबार

सेयर बजारमा आज एकैदिन १० अर्बको कारोबार भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्जमा १ करोड ७७ लाख कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम १० अर्ब नाघेको हो । ...

सुनको मूल्यमा वृद्धि

नेपाल सुन चाँदी व्यवसायी महासंघले आजकालागि छापावाल सुनको प्रतितोला ९० हजार ६ सय रुपैयाँ तोकेको छ । ...

प्रभु क्यापिटल लिमिटेडको ‘आठ देखि आठ सेवा’ सुरु

प्रभु क्यापिटल लिमिटेडले आफ्ना ग्राहकहरुलाई नियमित कार्यालय समय बाहेक बिहान र साँझको अतिरिक्त समयमा समेत डिम्याट खाता सम्बन्धी सेवा प्रदान गरेको छ । ...

ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ बिक्री खुल्यो

ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ बिक्री आजदेखि खुला भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँको दरले ३५ लाख ९६ हजार ४ सय कित्ता आईपीओ बिक्री गर्दैछ । ...