०४ मङि्सर २०८१, मङ्गलबार
काठमाडौँ, मङ्सिर ४ गते । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोज मसान्तसम्ममा ...
०४ मङि्सर २०८१, मङ्गलबार
फाइल तस्वीर काठमाडौँ, मङ्सिर ४ गते । साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको हो ...
०३ मङि्सर २०८१, सोमबार
काठमाडौँ, मङ्सिर ३ गते । साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा एकसय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन ...
०३ मङि्सर २०८१, सोमबार
फाइल तस्वीर काठमाडौँ, मङ्सिर ३ गते । देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व सङ्कलन गरेको छ । घर जग्गाको कारोबारमा अपेक्षित ...
०२ मङि्सर २०८१, आइतबार
काठमाडौँ, मङ्सिर २ गते । नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइले ‘रणनीतिक विश्लेषण प्रतिवेदन २०२४’ ९स्ट्राटेजिक एनालिसिस रिपोर्ट २०२४० सार्वजनिक गरेको छ । इकाइले यस वर्ष साइबर प्रविधिमा आधारित ठगी ९साइबर इनेबल्ड फ्रड० का विषयमा ...
०२ मङि्सर २०८१, आइतबार
पर्सा, मङ्सिर २ गते । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा रु १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले चार महिनाको अवधिमा कूल वार्षिक ...
०२ मङि्सर २०८१, आइतबार
काठमाडौँ, मङ्सिर २ गते । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा निर्धारण ...
०१ मङि्सर २०८१, शनिबार
काठमाडौँ, मङ्सिर १ गते । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ...
३० कार्तिक २०८१, शुक्रबार
काठमाडौँ, कात्तिक ३० गते । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको निर्देशनभित्र रहेर प्रतिस्पर्धी र व्यावसायिक बैंकिङ कारोबारमार्फत जनताको विश्वास जित्न आग्रह गर्नुभएको छ । नेपाल बैंक लिमिटेडको ८८औँ वार्षिकोत्सव समारोहमा उहाँले वित्तीय ...
३० कार्तिक २०८१, शुक्रबार
पाल्पा, कात्तिक ३० गते । रामपुरका गोविन्दप्रसाद दुवाडीले एक मौसममा प्याजका बिरुवा बेचर एक लाख ५० हजार बढी आम्दानी गर्नुहुन्छ । विगत २८ वर्षदेखि व्यावसायिक रूपमा प्याजका बिरुवा उत्पादन गर्दै आउनुभएका उहाँ गाउँमा असल बिरुवा ...