०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि ★   नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष दाहाल ★   मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार ★   सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल ★   तनहुँमा पनि स्ट्रबेरीखेती ★   धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ ★   नवलपरासीका नौ स्थानमा डिप ट्युबेल जडान गरिँदै ★   सङ्घीयता स्वीकारे पनि मानसिकतामा अझै एकात्मक शासन व्यवस्था कायम रहँदा अन्तरद्वन्द्व छः मुख्यमन्त्री लामा ★   त्रियुगा नगर अस्पताल सञ्चालन ★   शिक्षासहित चार संसदीय समितिको बैठक आज बस्दै ★   चुनौतीबिच पनि बढ्यो वाणिज्य बैङ्कको नाफा ★   पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल ओझेलमा ★   पाँचथरको याङवरकमा बहुउद्देश्यीय कभर्डहल निर्माण ★   बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव ★   अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस ★   देशभर मनसुनी वायुको प्रभाव कायम, केही स्थानमा हल्का वर्षा ★   आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउण्डको मूल्यमा वृद्धि ★   चौंथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान ★   प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै ★   उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो

अर्थ/वाणिज्य

गत आ.व.को आर्थिक वृद्धिदर २ दशमलब १ प्रतिशत ऋणात्मक

काठमाडौं– सरकारले आज अध्यादेशमार्फत् आगामी आर्थिक वर्ष २०७७।०७८ को बजेट सार्वजनिक गरेको छ । गत वर्षको नेपालको आर्थिक वृद्धिदर ऋणात्मक २ दशमलब १ प्रतिशत रहेको अर्थमन्त्री पौडेलले बताएका छन् । देशमा कोरोना भाइरस सङ्क्रमणको महामारीका ...

मासिक २० युनिटसम्म खपत गर्नेलाई शत प्रतिशत छुटको व्यवस्था

काठमाडौं – सरकारले निषेधाज्ञा अवधिभर घरेलु तथा साना विद्युत उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेलाई शत प्रतिशत छुटको व्यवस्था गरेको छ । त्यस्तै, मासिक १ सय ५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २ सय ...

आगामी वर्षको आर्थिक वृद्धिदर ४ प्रतिशतले हुने

काठमाडौं – आगामी आर्थिक वर्षमा सरकारले ४ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । चालु वर्षमा ७ प्रतिशको आर्थिक वृद्धिदरको लक्ष्य लिएकोमा अहिले अनुमान लगाउन नसकेको सरकारले आगामी वर्षमा भने ४ प्रतिशतको आर्थिक वृद्धिको ...

स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड विनियोजन

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको छ । बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम ५० प्रतिशत परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउने सरकारले लक्ष्य लिएको ...

कोभिड रोकथामका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन

काठमाडौं – सरकारले कोभिडविरुद्धको खोप व्यवस्थापनका लागि २६ अर्व ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् । त्यस्तै, कोभिड रोकथामका लागि ३७ अर्ब ५३ करोड ...

आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट भाषण सुरू

काठमाडौं – सरकारले आर्थिक वर्ष २०७८/७९ को वार्षिक आय÷व्यय विवरण सार्वजनिक गर्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सभाहलबाट अर्थमन्त्री विष्णु पौडेलले अनुमानित १६ खर्ब २० अर्ब जतिको बजेट सार्वजनिक गर्दै हुनुहुन्छ । ...

मन्त्रिपरिषदबाट स्वीकृत बजेट आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर सार्वजनिक गरिने

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यादेशमार्फत बजेट ल्याउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट स्वीकृत गरेको छ । ...