०६ साउन २०७८, बुधबार
काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ७ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोवार भएको हो । नेपाली बजारमा हिजो सुन ...
०५ साउन २०७८, मङ्गलबार
काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तीय क्षेत्र जत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने बताउनु भएको छ । राष्ट्रिय सहकारी महासङ्घको टोलीसँग हिजो सोमबारको भेटमा उहाँले सरकारले ...
०५ साउन २०७८, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज सेयर बजार परिसूचक नेप्से अधिकतम ९ अङ्क माथिले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ९ दशमलव ०१ अङ्कले घटेर २ हजार ९८५ दशमलव ५७ विन्दुमा ...
०५ साउन २०७८, मङ्गलबार
काठमाडौं – नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजोको तुलनामा थप ४ सय रुपैयाँले मूल्य बढ्दै आज सुनको मूल्य ९३ हजार २ सय ...
०५ साउन २०७८, मङ्गलबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले साउन ७ गतेभित्रै मौद्रिक नीति ल्याउने तयारी गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीति लेखन कार्य सकेर व्यवस्थापन समितिमा पनि छलफल सकेको छ । साउन ५ गते मौद्रिक नीति ल्याउने ...
०४ साउन २०७८, सोमबार
काठमाडौं– माछापुच्छ्रे बैंकले कारोना भाइरसको महामारीलाई ध्यानमा राख्दै काठमाडौंको महाराजगञ्जस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना विशेष वार्ड स्थापना गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको छ । हरेक अस्पतालमा कोरोना विशेष वार्डको अनिवार्य आवश्यकता महसुस गरी ...
०४ साउन २०७८, सोमबार
काठमाडौं – चालु आर्थिक वर्षको बजेट अध्यादेश संसदमा प्रस्तुत भएको छ । तर, यो अध्यादेशलाई कसरी अगाडि बढाउने भन्ने अन्यौलता कायमै छ । उक्त सन्दर्भमा आज सत्तारुढ दल नेपाली काङ्ग्रेसले आफु निकट अर्थशास्त्री, पूर्वअर्थमन्त्री तथा ...
०४ साउन २०७८, सोमबार
काठमाडौं – आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाल उद्योग परिसङ्घले अघि बढाएको ‘मेक इन नेपाल स्वदेशी’ अभियान कार्यान्वयनमा लैजाने अर्थमन्त्री जनार्दन शर्माले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आइतबार नेपाल उद्योग परिसङ्घको प्रतिनिधि मण्डलसँगको भेटका क्रममा अर्थमन्त्री ...
०४ साउन २०७८, सोमबार
काठमाडौं – सिभिल बैंक लिमिटेडेले सार्वजनिक निष्काशन गर्न लागेको एक सय अङ्कित दरको ३० लाख कित्ता ‘९ प्रतिशत सिभिल बैंक डिभेन्चर २०८८’ को प्रत्याभूती साझेदार नियुक्त गरेको छ । बैंकले प्रचलित धितोपत्र निष्काशन तथा बाँडफाँड ...
०४ साउन २०७८, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । गत आइतबार बजारमा प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा २ सय रुपैयाँले ...