३१ भदौ २०७८, बिहिबार
काठमाडौं – लक्ष्मी बैंकले सुनसरीको इटहरी उपमहानगरपालिका–१६ पकलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । इटहरीको भाटभटेनी सुपरमार्केट परिसरभित्र रहेको शाखा सञ्चालनमा ल्याइएको हो । यससँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ४९ जिल्लामा १३७ शाखा, ७ एक्सटेन्सन ...
३१ भदौ २०७८, बिहिबार
काठमाडौं – सरकारले आजबाट बजेट खर्च गर्न नपाउने अवस्था आएको छ । सरकार र प्रतिपक्षको किचलोमा बजेट पर्दा बजेट खर्च नै नहुने अवस्था आएको हो । हिजो एकै दिन मात्र सरकारले करीब १५ अर्ब रुपैयाँ ...
३१ भदौ २०७८, बिहिबार
काठमाडौं – साताको पाँचौ दिन आज नेपाली बजारमा छापावाल सुनको मूल्यमा प्रतितोला ७ सय रुपैयाँले गिरावट आएको छ । हिजो छापावाल सुनको मूल्य ९१ हजार २ सय रुपैयाँ थियो । आज मूल्य घटेर ९० हजार ...
३० भदौ २०७८, बुधबार
काठमाडौं – नेपाल सरकार र विश्व बैंकबीच दुई छुट्टाछुट्टै सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि करिब पाँच अर्ब ८७ करोड (५० मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ...
३० भदौ २०७८, बुधबार
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले निर्माण व्यवसाय क्षेत्रमा श्रमिक ठगिने गुनासो बढ्दै गएकाले त्यसप्रति ध्यान दिन आग्रह गर्नुभएको छ । नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठनको १२ औँ साधारणसभा एवं पाँचौं अधिवेशनको आज यहाँ उद्घाटन गर्दै ...
३० भदौ २०७८, बुधबार
काठमाडौं – लक्ष्मी बैंकले कास्कीको पोखरा महानगरपालिका वडा न. १७ को विरौटामा शाखा विस्तार गरेको छ । आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा लक्ष्मी बैंकले आफ्नो १३६ औँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ । यो ...
३० भदौ २०७८, बुधबार
काठमाडौं – नेपाल राष्ट्र बैङ्कले विद्युतीय कारोबारमा लाग्दै आएको शुल्कमा समानता ल्याएको छ । अब बैङ्कहरूले आफूखुसी शुल्क लिन नपाउने भएका छन् । विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले आफ्नो नियममा केही परिवर्तन गरेको छ । ...
३० भदौ २०७८, बुधबार
काठमाडौं – साताको चौथो दिन आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको ...
३० भदौ २०७८, बुधबार
काठमाडौं – संसदले चालू आर्थिक वर्ष २०७८–७९ को बजेट तोकिएको समयभित्र पारित गर्न नसकेपछि आजबाट सरकारले ढुकुटीको पैसा खर्च गर्न नपाउने भएको छ । केपी ओली नेतृत्वको सरकारले गएको १५ जेठमा अध्यादेश मार्फत् बजेट ल्याएको ...
२९ भदौ २०७८, मङ्गलबार
काठमाडौं – शङ्कास्पद लेनदेन गर्ने संस्थाले पाँच करोड रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आज जारी गरेको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८ मार्फत यस्तो सजाय व्यवस्था गरेको हो । सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी ...