१४ मङि्सर २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एनपिएल क्रिकेटः कोशेढुङ्गा बन्ने अपेक्षा ★   राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भवः उपप्रधानमन्त्री सिंह ★   प्लाष्टिक प्रदूषणसम्बन्धी चासो र मुद्दालाई जोडदार रूपमा उठाउन माग ★   ढुक्क हुनुहोस्, सरकार तीन वर्ष तलमाथि हुँदैनः मन्त्री गुरूङ ★   प्रधानसेनापतिद्वारा रथी केसीलाई दज्र्यानी चिन्ह प्रदान ★   बालबालिकाको आधारभूत अधिकार सरकारको प्राथमिकतामा छ : मन्त्री सुडी ★   स्थानीय भाषा तथा संस्कृतिको संरक्षण आवश्यकः कार्यकारी अध्यक्ष झा ★   रामेछापमा जिप दुर्घटनाः पाँच जनाको मृत्यु, तीन घाइते ★   बुद्धका शिक्षाको प्रचारक र अनुयायी हुन प्रधानमन्त्री ओलीको आग्रह ★   विपन्न वर्गको शेयर सुनिश्चित गर्न मन्त्री खड्काको पहल ★   सुनचाँदी दुबैको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   एसिया र विश्वकप यो हातले उचाल्नु छः कप्तान महतो ★   टोड्केमा मुला बिक्री हुन छाडेपछि लगाउनेको कमी ★   बौद्धिक पलायन रोक्न सीपमूलक र उत्पादन केन्द्रित शैक्षिक कार्यक्रम आवश्यकः अध्यक्ष दाहाल ★   कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छः अर्थमन्त्री पौडेल ★   परराष्ट्रमन्त्री डा राणा छन्दुस्थित महावाणिज्यदूतावासमा ★   धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी घिमिरेलाई ★   लाल भागिरथा बानियाँ प्रतिष्ठानद्वारा संरक्षणकर्मी खरेललाई राष्ट्रिय प्रतिभा पुरस्कार ★   मौद्रिक नीति समीक्षाः चालु आर्थिक वर्षको नीतिगत दर, निक्षेप सङ्कलन दर र बैंकदर यथावत ★   सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने

अर्थ/वाणिज्य

सयपत्री हाइड्रोपावरको आईपीओ बिक्री खुला, आजदेखि आवेदन दिन सकिने

काठमाडौं – सयपत्री हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० अङ्कित मूल्यका ३ लाख कित्ता साधारण शेयर निष्काशन ...

बागमती प्रदेशले ल्यायो महत्वाकाङ्क्षी बजेट, चालु आर्थिक वर्षकोभन्दा झण्डै १३ अर्ब धेरै

फाइल तस्वीरहेटौडा — बागमती प्रदेश सरकारले आज बुधबार आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि बजेट सार्वजनिक गरेको छ । बागमती प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आगामी आ.व.को लागि ७० अर्ब ...

आगामी आ.व.का लागि गण्डकी प्रदेशले ल्यायो झण्डै ३६ अर्बको बजेट

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गरेको छ । गण्डकी प्रदेशसभाको बैठकमा अर्थमन्त्री रामजी बरालले ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गर्नु भएको हो । आगामी ...

नेप्सेमा २९ दशमलवल ८९ अङ्कले गिरावट

साङ्केतिक तस्वीरकाठमाडौं –साताको चौंथो दिन आज नेप्से परिसूचक २९ दशमलवल ८९ अङ्कले गिरावट आएको छ । बुधबार दोस्रो बजारमा दुई सय २९ कम्पनीको ४१ लाख ८२ हजार ३६९ कित्ता सेयर ३० हजार ६०२ पटक खरिद ...

तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले घट्दै ९६ हजार ५ ...

प्रदेश सरकारको समस्या बजेट धेरै, उपलब्धि न्यून

फाइल तस्वीरबुटवल – लुम्बिनी प्रदेश सरकारले ४२ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट ल्याउन लागेको हो । गत वर्ष एमाले नेता शङ्कर पोखरेल ...

निरन्तर ओरालो लाग्दै नेप्से परिसूचक, कारोबार रकम १ अर्ब १८ करोडमा सीमित

काठमाडौं – साताको तेस्रो दिन आज पनि शेयरबजार नेप्से परिसूचक घटेको छ । आज नेप्से ३६ अङ्कले घटेर १ हजार ९ सय ९६ दशमल २५ अङ्कमा झरेको हो । क वर्गका कम्पनीहरूको मापन गर्ने सेन्सेटिभ ...

बैंक तथा वित्तीय संस्थाले जग्गा धितो राखेर ऋण नदिने

काठमाडौं – बैंक तथा वित्तीय संस्थाले जग्गा धितो राखेर ऋण नदिने भएको छ । कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि ग्राहकले जग्गा धितोमा ऋण लिन नपाउने ...

प्रतिनिधिसभा बैठकमै मागे सांसदहरुले अर्थमन्त्रीको राजीनामा

फाइल तस्वीरकाठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका सांसद एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री शर्माको राजीनामा माग गर्नु भएको हो । बजेट संसदमा ...

कुमारी बैंक र होटेल सेन्ट्रल प्लाजाबीच सम्झौता, बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

काठमाडौं – कुमारी बैंक र बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजाबीच सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकलाई होटेल सेन्ट्रल प्लाजाबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो । यस सम्झौता अनुसार कुमारी ...