०६ असोज २०८१, आइतबार
भर्खरै
★   आत्मनिर्भर बन्न सामूहिक बङ्गुरपालन ★   राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा थप गरिएको व्यवस्था हटाउन माग ★   भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै ★   सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा ★   पर्यटन प्रवर्द्धनका लागि आँधीमूलमा बृहत् ताल निर्माण ★   मनाङमा खेलकुदसँगै हिउँचितुवा र याक संरक्षणको पहल ★   ‘संविधानसम्मत जिम्मेवारी नै प्रधानसेनापतिको प्रमुख प्राथमिकता’ ★   कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ : प्रधानमन्त्री ओली ★   परराष्ट्रमन्त्री राणा न्यूयोर्कमा ★   प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता ★   देशभर मनसुनी वायुको प्रभाव, देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली ★   पन्ध्र शय्याको जिल्ला अस्पताल स्तरोन्नति नहुँदा सेवा प्रवाहमा समस्या ★   मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु ★   ‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’ ★   काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली ★   सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु ★   जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी ★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ

अर्थ/वाणिज्य

नेप्से परिसूचक २० अङ्कले वृद्धि, कारोबार रकम ८ अर्ब नजिक

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार सेयर बजार परिसूचक नेप्से चार महिना अगाडिको बिन्दुमा पुगेको छ । साताको दोस्रो कारोबार दिन सोमबार उताचढावबीच नेप्से परिसूचक २० दशमलव ६९ अङ्कले वृद्धि भएर २९४७ दशमलव ६९ ...

मर्जरको अन्तिम समयमा भत्कियो प्रक्रिया, राष्ट्र बैंकले कारवाही गर्नसक्ने

काठमाडौं – हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच हुने भनिएको मर्जर अन्तत तुहिएको छ । दुवै बैंकबीच नौ महिना अघि एक आपसमा गाभिने सहमति गरेका थिए । हिमालयन बैंकका साधारणसभाले मर्जरमा जाने प्रस्तावलाई अस्वीकृत गरेपछि ...

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा १५ जनाको आवेदन

ललितपुर – नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिएका छन् । ११ कात्तिकमा खुलेको आवेदन रद्द गरेर १५ पुसमा खुलाइएको आवेदनमा १५ जनाले अध्यक्ष पदका लागि आवेदन दिएका हुन् । अर्थ मन्त्रालयका अनुसार ...

नेपालको नक्सा अङ्कित दुई रुपैयाँको सिक्का चलनचल्तीमा

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजबाट २ रुपैयाँको नयाँ सिक्का चलनचल्तीमा ल्याएको छ । साविककै वृत्ताकार र सुनौलो रङ्गमा टकमारी गरिएको २०७७ साल लेखिएको दुई रुपैयाँको सिक्का राष्ट्र बैंकले आजबाट चलनचल्तीमा ल्याइएको जनाएको हो । ...

६ अर्ब ६६ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार हुँदा नेप्से परिसूचक ५४ अङ्कले वृद्धि

काठमाडौं – साताको अन्तिम कारोबार दिन आज बिहीबार सेयरबजारमा वृद्धि भएको छ । बिहीबार सेयर बजार परिसूचक नेप्से ५४ दशमलव १२ अङ्कले वृद्धि भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । उक्त अङ्कको वृद्धिसँगै नेप्से परिसूचक ...

नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – साताको पाँचौ दिन आज बिहिबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा आज बिहीबार तोलामा ५ सय ...

नेप्से परिसूचक ४९ अङ्कले बढ्दा कारोबार रकम ६ अर्ब ७२ करोडभन्दा बढी

काठमाडौं – साताको तेस्रो कारोबार दिन आज मङ्गलबार शेयर बजार परिसूचक नेप्से ४९ दशमलव १९ अङ्कले बढेर २८३४ दशमलव १३ विन्दुमा पुगेको छ । मङ्गलबार कारोबारको सुरुवातमा उच्च अङ्कले बढेको नेप्से दिनभर उत्तरचढावका बीच अन्तिम ...

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको ...

अर्थमन्त्री शर्माद्वारा नेपालमा डलर खाता खोल्न एनआरएनहरूलाई आग्रह

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफैँ लाभान्वित हुन आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युके, अमेरिका, अष्ट्रेलियालगायत एनसिसीहरूद्वारा सोमबार ...

कर्जाको ब्याजदर बढ्ने निश्चित छ, तर साना ऋणीलाइ प्रोटेक्सन गर्ने नीति ल्याउँछौं : गभर्नर अधिकारी

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर अझै बढ्न सक्ने बताउनुभएको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा बोल्दै गभर्नर अधिकारीले डिपोजिटको लागत बढेको कारणले आगामी दिनमा पनि कर्जाको ब्याजदर बढ्ने निश्चित भएको ...