१४ मङि्सर २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुनचाँदी दुबैको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   एसिया र विश्वकप यो हातले उचाल्नु छः कप्तान महतो ★   टोड्केमा मुला बिक्री हुन छाडेपछि लगाउनेको कमी ★   बौद्धिक पलायन रोक्न सीपमूलक र उत्पादन केन्द्रित शैक्षिक कार्यक्रम आवश्यकः अध्यक्ष दाहाल ★   कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छः अर्थमन्त्री पौडेल ★   परराष्ट्रमन्त्री डा राणा छन्दुस्थित महावाणिज्यदूतावासमा ★   धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी घिमिरेलाई ★   लाल भागिरथा बानियाँ प्रतिष्ठानद्वारा संरक्षणकर्मी खरेललाई राष्ट्रिय प्रतिभा पुरस्कार ★   मौद्रिक नीति समीक्षाः चालु आर्थिक वर्षको नीतिगत दर, निक्षेप सङ्कलन दर र बैंकदर यथावत ★   सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने ★   अटोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु ★   सहकारी प्रकरणः लामिछानेसँग काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिइँदै ★   कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती ★   सहिद लखन गाउँपालिकाद्वारा गर्भवती महिलाको निःशुल्क स्वास्थ्य बीमा ★   विकासका दृष्टिले कास्कीकोटलाई पछाडि पारिएको स्थानीयको गुनासो ★   अकासे पानी शुद्धीकरण गरेर विद्यालयमा खानेपानी ★   मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंक ★   टीकापुर अस्पतालमा सुत्केरी हुनेलाई झोला ★   देशभरका २ सय ३५ स्थानीय तह निमित्तको भरमा, पालिका प्रमुखले आफूनिकटलाई लैजान खोज्दा समस्या ★   जोमसोमको सहायक गन्तव्य क्षमाताल

अर्थ/वाणिज्य

नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य स्थिर

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ । आज पनि ...

अपर हेवाखोला हाइड्रोको आईपीओ खुल्दै

काठमाडौं – अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले २४ असारदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिसेयर १०० अङ्कित मूल्यका १५ करोड बराबरको १५ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । ...

बजेटका विषयमा उठेका प्रश्नलाई लिएर राजीनामा दिन्न, मेरो निर्णयमा म जवाफदेही छु: अर्थमन्त्री शर्मा

फाइल तस्वीर काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले बजेटका विषयमा उठेका प्रश्नलाई लिएर राजीनामा नदिने बताउनुभएको छ । बजेटमाथिको राष्ट्रियसभामा जारी छलफलमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिंदै उहाँले सो कुरा बताउनुभएको हो । ‘बजेट केही मान्छेलाई ...

पन्ध्र अर्ब बराबरको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले पाँच वर्षका लागि विकास ऋणपत्र २०८४ ‘ज’ जारी गर्ने भएको हो । बैंकले सो ऋणपत्र भोलि मङ्गलबार सार्वजनिक ...

तोलामा चार सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेर ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको ...

आदर्श लघुवित्तको आईपीओ बाँडफाँड, छ हजार २ सय ६१ आवेदक भाग्यमानी

काठमाडौं – आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । लघुवित्तको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटको कार्यालयमा आज बिहान ९ बजे सो शेयर बाँडफाँड भएको हो । लघुवित्तले असार १ गतेदेखि ५ गतेसम्म ...

एक सय रुपैयाँले बढ्यो सुनको मूल्य, कति छ त प्रतितोला ?

काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेर ९७ हजार ...

भरतपुर महानगरका सात पालिकाको बजेट रु ११ अर्ब ६४ करोड

भरतपुर – चितवनका साता पालिकाको नगरसभा तथा गाउँसभा सुरु भएको छ । सभामा जिल्लाका सात पालिकाले रु ११ अर्ब ६४ करोड ९७ लाख ३९ हजार बजेट विनियोजन गरेका छन् । कालिका नगरपालिकाको आफ्नो नगरसभा असार ...

धितोपत्र बोर्डद्वारा एसबीआई बैंकलाई ३ अर्बको ऋणपत्र निष्काशनको अनुमति

काठमाडौं – नेपाल धितोपत्र बोर्डले नेपाल एसबीआई बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई प्रतिइकाई १ हजार रुपैयाँका दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति दिएको हो ...

पच्चीस अर्बभन्दा बढीको बजेट ल्याउने तयारीमा काठमाडौ महानगर

काठमाडौं – काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । महानगरको चालु आर्थिक वर्षका लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँ बराबरको बजेट ...