१३ मङि्सर २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की ★   चीनका उच्च सैन्य अधिकारी मियाओ हुआविरूद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान जारी ★   इन्डोनेसियाको उत्तरी सुमात्रामा भूस्खलन, २७ जनाको मृत्यु ★   रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो ★   खाजा खर्च, दक्षिणा र उपहार पाएको रकमबाट जेष्ठ नागरिक र विद्यार्थीलाई सहयोग ★   नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत ★   उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत तेयोङबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता ★   विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट ★   वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट ★   वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी ★   मानव बेचबिखनको आरोपमा एक जना पक्राउ ★   पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित ★   ‘वित्तीय समानीकरण अनुदान बजेट रोकिँदा आर्थिक सङ्कट’ ★   नाष्टको ४८औँ प्राज्ञसभाः १२ विधामा पुरस्कृत गरिने ★   ‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’ ★   मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै ★   होटललाई उद्योग सरह विद्युत् उपलब्ध गराउन ऊर्जामन्त्रीसमक्ष माग ★   उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्गन्धित ★   कुटपिटबाट एक जनाको मृत्यु

अर्थ/वाणिज्य

असल कर्जामा कम्तीमा पचास प्रतिशत अन्तिम ऋणदाता सुविधा दिने नीतिगत व्यवस्था, यी हुन् मापदण्ड

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको असल कर्जामा कम्तीमा ५० प्रतिशत अन्तिम ऋणदाता सुविधा दिन मिल्ने गरी नीतिगत व्यवस्था गर्न लागेको छ । राष्ट्र बैंकले तयार पारेको ‘अन्तिम ऋणदाता सुविधासम्बन्धी ...

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले वृद्धि

काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । छापावाला सुनको मूल्य आज एक हजार रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँ पुगेको हो । यस्तै ...

कति छ घट्यो त, आजको सुनचाँदीको मूल्य

फाइल तस्वीर काठमाडौं– साताको चौंथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोलामा पाँच सय रुपैयाँले घटेर ९१ हजार तीन सय रुपैयाँमा कारोवार भइरहेको ...

दशैंका लागि आन्तरिक हवाई उडानका ८० प्रतिशत टिकट बुकिङ

फाइल तस्वीर काठमाडौं – आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दशैँका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जनाएका छन् । केही दिन पहिले आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले दशैँका लागि ...

भदौ महिनामा मात्रै दुई अर्ब रुपैयाँभन्दा बढी विजुली भारतमा विक्री

फाइल तस्वीर । काठमाडौं – नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष दोस्रो महिनामा मात्रै झण्डै २ अर्ब ४२ करोड रुपैयाँको विद्युत् निर्यात गरेको छ । भदौ महिनामा मात्रै देशभित्र खपत गरी बढी भएको २४ करोड ...

सेयर कारोबार ओरालोतर्फ, कारोबार रकम १ अर्ब ६० करोड, सर्वाधिक कारोबारमा लक्ष्मी बैंक

काठमाडौं – साताको पहिलो दिन आज आइतबार सेयर कारोबार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३३ दशमलव अङ्कले घटेको हो । आज बजारमा आज २२९ कम्पनीको ६२ लाख कित्ता सेयर खरिदबिक्री भएका ...

विश्व बैंकद्वारा नेपाललाई झण्डै ५३ अर्ब सहुलियतपूर्ण ऋण प्रदान

काठमाडौं – नेपाल सरकार र विश्व बैंकबीच क्षेत्रीय यातायात तथा व्यापार आवद्धता वृद्धि तथा आवद्धता आयोजनाका लागि २७ करोड ५० लाख डलर (३४ अर्ब ९६ करोड नेपाली रूपैयाँ) र डिजिटल नेपाल गतिवृद्धि आयोजनाका लागि १४ ...

बढ्यो सुन,चाँदी दुवैको मूल्य, कतिमा भइरहेको छ कारोबार?

काठमाडौं – दशैं नजिकिंदै गर्दा नेपाली बजारमा सुन,चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले वृद्धि भएर प्रतितोला ९१ हजार आठ सय रुपैयाँमा कारोबार ...

धितोपत्र बोर्डद्वारा नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन माग

काठमाडौं – नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि आवेदन माग गरेको छ । बोर्डले आज एक सूचना निकालेर अनुमतिपत्रका लागि आवेदन मागेको हो । अनुमतिपत्रका लागि ३० दिन भित्र बोर्डमा आवेदन ...

शेयर बजार ओरालो यात्रातर्फ, कारोबार रकम ९ करोड ८१ लाखमाथि

काठमाडौं – साताको अन्तिम कारोबारको दिन आज शुक्रबार पनि शेयर बजार ओरालो यात्रातर्फ लागेको छ । अघिल्लो दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १४ दशमलव १० अङ्कले घटेर १९१० दशमलव ३८ ...