२९ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा एक हजार रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको ...
२८ कार्तिक २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – साताको दोस्रो कारोबार दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ अङ्कले बढेको छ । आज सेयर बजार परिसूचक २१ दशमलव २६ अङ्कले बढेसँगै समग्र बजार परिसूचक १९०४ दशमलव ४३ ...
२८ कार्तिक २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – नेपालमा पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ । देशकै एकमात्र पेट्रोलियम पदार्थको एकलौटी व्यापार गर्दै आएको सरकारी स्वामित्वको संस्था नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक ...
२८ कार्तिक २०७९, सोमबार
बुटवल– पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले उद्योगी र बैंकर छुट्टिनुपर्ने बताउनुभएको छ । एउटै व्यक्ति उद्योगी र बैंकर बन्दा सीमित एवं ठूला उद्योगी व्यवसायीलाई फाइदा हुने र साना तथा मझौला उद्योगी व्यवसायी मर्कामा पर्ने अवस्था ...
२८ कार्तिक २०७९, सोमबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज सोमबार १३ अर्ब ८५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमका कुल १३ अर्ब ८५ ...
२८ कार्तिक २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु ...
२७ कार्तिक २०७९, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । आइतबार सेयर बजार ० दशमलव ५६ प्रतिशतले ओरालो लागेको हो । गत साताको अन्तिम कारोबार दिन बिहीबार ...
२७ कार्तिक २०७९, आइतबार
काठमाडौं – हाल सञ्चालनमा रहेको नेप्सेको पुरानो वेबसाइट अब बन्द हुने भएको छ । नेप्सेले सूचना जारी गर्दै हालसम्म परीक्षणका रुपमा सञ्चालन गरिँदै आएको नयाँ वेबसाइट आज कात्तिक २७ गते आइतबारदेखि पूर्ण रुपमा सञ्चालनमा ल्याउने ...
२५ कार्तिक २०७९, शुक्रबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले वित्तीय संस्थालाई नियम विपरीत लिएइको सेवा शुल्क फिर्ता गर्न निर्देशन दिएको छ । बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्त बैंकर्सहरुलाई बोलाएर यस्तो निर्देशन दिएका हुन् । राष्ट्र बैंकले ...
२५ कार्तिक २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – साताको छैटौं कारोवार दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ३ सय रूपैयाँ वृद्धि भएको छ । हिजोे प्रतितोला ९५ हजार ४ सय रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य ...