०७ असोज २०८१, सोमबार
भर्खरै
★   ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो ★   प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूत कर्टेभलबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल आज चीन जानुहुँदै ★   जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ ★   घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण ★   मुगु ६५औँ साक्षर जिल्ला घोषणा ★   ‘राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ’: कार्यवाहक अध्यक्ष पोखरेल ★   समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे ★   ५१ औँ थाक खेलकुद प्रतियोगिताको उपाधि लेते र टुकुचेलाई ★   अत्याधिक गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने ★   बागमती प्रदेशसभा बैठकः तीन विधेयक सर्वसम्मतिले पारित ★   साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित ★   भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति पौडेल ★   नेप्से परिसूचक ५९ अङ्कले घट्दा कारोबार रकम पाँच अर्ब ६६ करोड ★   दिगो विकासका लक्ष्य पूरा गर्न वित्तीय स्रोत परिचालन चुनौतीपूर्णः प्रधानमन्त्री ओली ★   संविधान संशोधन काङ्ग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड ★   कृषिको आधुनिकीकणका लागि सरकार लागिपरेको छः मन्त्री अधिकारी ★   दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनसम्म हुन्छ : मन्त्री चौधरी ★   आवश्यक उपस्थिति सङ्ख्या नपुगेपछि बैठक निष्कर्षविहीन ★   नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो

अर्थ/वाणिज्य

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँड

काठमाडौं – सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले मङ्गलबार बिहान ९ बजे शेयर बाँडफाँड गरेको हो । मङ्गलबार भएको बाँडफाँडमा १ ...

महान् चाड दसैंको मुखमा घट्यो सुन,चाँदी दुबैको मूल्य

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुन,चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसारे आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला ...

सरकारले बैंक ब्याजदरमा हस्तक्षेप गर्ने सङ्केत

फाइल तस्वीर काठमाडौं – सरकारले बैंक ब्याजदरमा प्रत्यक्ष हस्तक्षेप गर्ने सङ्केत गरेको छ । उद्योगी–व्यवसायीले ब्याजदर घटाउन चर्को दबाब दिएपछि सरकारले त्यसमा हस्तक्षेप गर्ने सङ्केत गरेको हो । गत बिहीबार दोस्रो लिगलिग पालुङटार महोत्सवमा बोल्दै अर्थमन्त्री जनार्दन ...

नेप्से परिसूचक २३ दशमलव ८३ अङ्कले गिरावट, कारोबार रकम एक अर्ब ७ करोडमाथि

काठमाडौं – साताको पहिलो दिन आज आइतबार सेयर बजार परिसूचक नेप्से घटेर १८ सय १५ बिन्दुमा झरेको छ । गत बिहीबार १८ सय ३८ मा अडिएको नेप्से सूचकमा आइतबार थप २३ दशमलव ८३ अंकले घटेर ...

१२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल आजै हुने

काठमाडौं – नेपाल राष्ट्र बैंकले १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र १ सय ८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । पर्सी ...

सुन प्रतितोला एक हजारले घट्यो

फाइल तस्वीर काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको ...

टेलिकमले ल्यायो बोनससहितको दसैँ अफर

फाइल तस्वीरकाठमाडौं – नेपाल टेलिकमले भोलि आइतबारदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको दसैँ अफर उपलब्ध गराउने भएको छ । यी अफरहरू दसैंका अवसरमा असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुने ...

‘एन आई सी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक

काठमाडौं – एन.आई.सी एशिया बैंकले बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा एन आई सी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको छ । बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स ...

असल कर्जामा कम्तीमा पचास प्रतिशत अन्तिम ऋणदाता सुविधा दिने नीतिगत व्यवस्था, यी हुन् मापदण्ड

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको असल कर्जामा कम्तीमा ५० प्रतिशत अन्तिम ऋणदाता सुविधा दिन मिल्ने गरी नीतिगत व्यवस्था गर्न लागेको छ । राष्ट्र बैंकले तयार पारेको ‘अन्तिम ऋणदाता सुविधासम्बन्धी ...

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले वृद्धि

काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । छापावाला सुनको मूल्य आज एक हजार रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँ पुगेको हो । यस्तै ...