१९ चैत २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रधानमन्त्रीसँग प्रथम थाइ सगरमाथा आरोहीको भेट ★   सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि हमला गर्नेलाई हदैसम्मको कारवाही हुन्छः गृहमन्त्री लेखक ★   बजार अनुगमन तीव्रः सात फर्म कारबाहीमा ★   ‘कोसी पर्यटन वर्ष’ को कार्यक्रमबाट निजी क्षेत्र उत्साहित ★   महिला निर्देशकको द्वन्द्व प्रधान चलचित्र ‘पीताम्बर’ ★   नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम पाँच अर्ब ४४ करोड ★   बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य ★   निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु ★   स्व नेता बोहोराप्रति पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली ★   नेपाल उद्योग परिसङ्घ र थाई उद्योग महासङ्घबीच लगानी प्रवर्द्धनसम्बन्धी समझदारी ★   अवैध रुपमा सञ्चालित निजी विद्यालयमा तालाबन्दी ★   विगत एक महिनादेखि कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न ★   ‘रेडियो नेपाल देश र जनताको हो’: सञ्चारमन्त्री गुरुङ ★   संसद्को हिउँदे अधिवेशन उपलब्धिपूर्णः प्रमुख सचेतक ★   स्वतन्त्रताका नाममा हिंसा सर्वदा निषेधित छः राष्ट्रपति पौडेल ★   नेपाल र थाइल्याण्डबीच आठ समझदारीपत्रमा हस्ताक्षर ★   ऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट ★   एकीकृत समाजवादीको सुदूरपश्चिम अध्यक्षमा खड्का ★   दक्षिण कोरियाली पूर्व कार्यवाहक राष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्ताव दायर ★   निर्माण कानुनको पालना गर्न चीनको आग्रह

बैंक वित्तिय

राष्ट्रिय वाणिज्य बैंकद्वारा वित्तीय साक्षरता अभियान सञ्चालन

फाइल तस्वीरकाठमाडौँ — राष्ट्रिय वाणिज्य बैंकले ‘ग्लोबल मनी विक’का उपलक्ष्यमा देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने भएको छ । बैंकले आफ्ना सातै प्रादेशिक र शाखा कार्यालयमार्फत यही चैत ६ गतेदेखि ११ गतेसम्म वित्तीय साक्षरता कार्यक्रम ...

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ

फाइल तस्वीरकाठमाडौँ — केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ । ऋृण अपचलन गरेको अभियोगमा न्यौपानेसहित दश जनालाई आज पक्राउ गरिएको केन्द्रीय ...

होटल व्यवसाय धरासायी भएकामा सिरहाका व्यवसायी चिन्तित

फाइल तस्वीरसिरहा — बैंक तथा वित्तीय संस्थाले तरलताको अवस्था हेरेर कर्जाको ब्याजदर बढाएपछि सिरहाका होटल तथा व्यवसाय संकटमा परेको छ । पछिल्लो समय जिल्लाका होटल तथा व्यवसायमा ३० प्रतिशतले गिरावट आएको जिल्ला उद्योग वाणिज्य सङ्घ ...

राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैन : गभर्नर अधिकारी

काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नियामकीय अधिकारभित्र रहेका बैंक तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताउनुभएको छ । नेपाल बैंकर्स सङ्घले आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलका क्रममा गभर्नर अधिकारीले ...

सुन,चाँदी दुबैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ — साताको दोस्रो दिन आज सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । हिजो आइतबार ५ सय रुपैयाँले बढेको सुन आज सोमबार भने दुई सय रुपैयाँले घटेर १ लाख १८ हजार ३ ...

कृषि विकास बैंकद्वारा रिक्त कर्मचारी पदपूर्तिका लागि ठूलो परिमाणमा दरखास्त आह्वान

काठमाडौँ — कृषि विकास बैंकले रिक्त कर्मचारी पदपूर्तिका लागि नयाँ कर्मचारीको दरखास्त आह्वान गरेको छ । बैंकले एक सूचना जारी गर्दै शाखा अधिकृत, लेखापाल, प्राविधिकसहित १ सय १२ जना रिक्त पदका लागि दरखास्त आह्वान गरेको ...

ब्याजको अन्तर एक प्रतिशत बिन्दुले कम गर्न निर्देशन

काठमाडौँ — अब बैङ्क तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेप र सर्वसाधारण मुद्दती निक्षेपमा दिने ब्याजको अन्तर एक प्रतिशत बिन्दुले मात्रै कम गर्नुपर्ने व्यवस्था आगामी चैतदेखि लागु हुने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक ...

नेपाल पुनर्बीमा कम्पनीद्वारा प्रमुख कार्यकारी अधिकृत पदमा आवेदन आह्वान

काठमाडौँ नेपाल पुनर्बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत पदमा आवेदन आह्वान गरेको छ । कम्पनीले आज सोमबार एक सूचना सार्वजनिक गर्दै खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न आवेदन माग गरेको हो । प्रमुख कार्यकारी अधिकृतमा आवेदन दिने आवेदनकर्ताले ...

नेपाल व्यापार सर्वेक्षण : करिब ३२ प्रतिशत व्यापारिक संस्था दर्ताबिनै सञ्चालनमा

काठमाडौँ — मुलुकभित्र सञ्चालनमा रहेका थोक तथा खुद्रा व्यापार गर्ने कूल चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये ६८ दशमलव २३ प्रतिशत कुनै न कुनै सरकारी निकायमा दर्ता भएको र ३१ दशमलव आठ प्रतिशत प्रतिष्ठान ...

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, चालु खाता र शोधनान्तर बचतमा

काठमाडौँ — चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको पुस मसान्तसम्म ...