१५ मङि्सर २०८१, शनिबार
काठमाडौँ, मङ्सिर १५ गते । चालु आर्थिक वर्षको तीन महिनामा मुलुकको व्यापार घाटा चार प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कुल वस्तु निर्यातमा छ दशमलव एक प्रतिशतले कमी आई रु ३८ अर्ब ...
१४ मङि्सर २०८१, शुक्रबार
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दा कुनै पनि संशोधन नगरेर विगतको व्यवस्थालाई निरन्तरता दिएपछि बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले ...
१४ मङि्सर २०८१, शुक्रबार
काठमाडौँ, मङ्सिर १४ गते । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले नीतिगत दर, निक्षेप सङ्कलन दर र बैंकदर यथावत राखेको छ । मौद्रिक सूचकहरू सकारात्मक देखिँदा राष्ट्र बैंकले ...
१४ मङि्सर २०८१, शुक्रबार
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने भएको छ। राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्न लागेको हो। यसपटकको समीक्षामा बाह्य क्षेत्रसँग सम्बन्धित ...
०४ मङि्सर २०८१, मङ्गलबार
काठमाडौँ, मङ्सिर ४ गते । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ भने विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ...
०४ मङि्सर २०८१, मङ्गलबार
काठमाडौँ, मङ्सिर ४ गते । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मूल्यवृद्धि भएको छ । ...
३० कार्तिक २०८१, शुक्रबार
काठमाडौं । मङ्सिर महिनाका लागि बैंकहरुको ब्याजदर घटेको छ । नयाँ ब्याजदर अनुसार १६ वटा बैंकको ब्याजदर घटेको हो । कात्तिक महिनामा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेप तर्फ औसत ६ दशमलव १८ प्रतिशत ब्याज प्रदान गरेका ...
०२ कार्तिक २०८१, शुक्रबार
काठमाडौँ, कात्तिक २ गते । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत विप्रेषण कारोबार गर्न अनुमति प्राप्त गरेको सो कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो ...
२१ असोज २०८१, सोमबार
फाइल तस्वीरकाठमाडौँ, असोज २१ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर ...
२० असोज २०८१, आइतबार
फाइल तस्वीरकाठमाडौँ, असोज २० गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार विदेशी मुद्राको विनिमय दर आज स्थिर छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी ...