०१ चैत २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बारीमा उम्रिएको च्याउ पकाएर खाँदा दश जना बिरामी ★   ट्रिपरले ठक्कर दिंँदा मोटरसाइकल चालकको मृत्यु ★   आन्तरिक पर्यटकको केन्द्रविन्दु बन्दै कोरला नाका ★   कोदोको पिठोबाट गाउँमै बिस्कुट उत्पादन ★   निर्धक्कसँग सिर्जना गर्न पाउनुपर्नेमा चलचित्रकर्मीहरुको जोड ★   दिक्तेलको बाम्राङ र हलेसीको च्यास्मिटारमा दुना–टपरी उद्योग ★   पौरखी किसानका कुराः व्यासका बाँस्तोला दूध बेचेरै कमाउछन् मासिक दुई लाख ! ★   विचारः समृद्धिका लागि विज्ञान प्रविधि ★   आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने ★   स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने ★   समाजवादी मोर्चाद्वारा आज बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्दै ★   आजको मौसम : सुदूरपश्चिममा हल्का वर्षा, हिमाली भू–भागमा हिमपातको सम्भावना ★   एमाले सचिवालयको बैठक सोमबार बस्ने ★   मुग्लिन–पोखरा सडक : ७३ किलोमिटर सडक कालोपत्र ★   काठमाडौँ उपत्यकाको मौसफ सफा (फोटो फिचर) ★   सशस्त्रका सई बालिका बलात्कारको आरोपमा प्रहरीको नियन्त्रणमा स्थानीय आन्दोलित ★   गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन ★   महिला टी–२० क्रिकेट : नेपालले पायो १०५ रनको लक्ष्य ★   बालुवाटारमा सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै ★   जिपको ठक्करबाट एक वृद्धको मृत्यु

अर्थ/वाणिज्य

नेप्सेमा सामान्य गिरावट आएता पनि क वर्गका सेन्सेटिभ इन्डेक्स भने बढे

काठमाडौं – साताको अन्तिम दिन आज बिहीबार नेप्से परिसूचकमा १ दशमलव ८० अङ्कले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १ दशमलव ८० अङ्कले घटेर २ हजार ९ सय ४४ दशमलव ...

नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घट्यो

काठमाडौं –नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला तीन सय रुपैयाँले घटेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार बजारमा सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । ...

प्रतिपक्षी दललाई लत्याएर बजेट पास नगर्न नेता जम्कट्टेलको चेतावती

काठमाडौं – बाग्मती प्रदेशका सांसद एवम् नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेलले प्रदेश सरकारले पेलेर बजेट पास गर्न खोजे सरकार ढल्ने र नयाँ सरकार गठनको गृहकार्य सुरु हुने चेतावनी दिनुभएको छ ...

विदेशी लगानी भित्त्रर्याउन केन्द्रीय बैंकको पूर्वस्वीकृति आवश्यक नपर्ने

काठमाडौं – विदेशी लगानी भित्त्र्र्याउन नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था हटाइएको छ । विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था हटाएको हो । ’विनियमावलीको परिच्छेद २ मा ...

पेट्रोलियम पदार्थको भाउ बढाएकोमा नेविसंघको विरोध

काठमाडौं–नेपाली काङ्ग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति विरोध जनाएको छ । नेविसंघ महामन्त्री बलदेव तिमल्सिना कोभिड –१९ को आहतका बेला राहत दिनुपर्नेमा ओली सरकार जनताको चुलो बन्द ...

लगातार दुई दिन स्थिर रहेको सुनको मूल्य आज बढ्यो

काठमाडौं – कोरोना महामारीको बीच बजार बन्द हुँदा पनि पहेंलो धातु सुनको मूल्यले उकालो चडिरहेको छ । सोही क्रममा आज तोलामा चार सय रुपैयाँले बढेको छ । अस्ति र हिजो दुई दिन स्थिर रहेको सुनको ...

ढुङ्गा–गिटी–बालुवा निर्यात गर्ने नीति राष्ट्रघाती कदम

काठमाडौं — एमालेको ओली सरकारले आर्थिक वर्ष २०७८।०७९ को बजेट भाषणमा नदी तथा खानीजन्य ढुङ्गा, गिटी, बालुवा निकासी गर्न दिएका सम्बन्धमा सर्वत्र विरोध भैरहेको छ । यसकारको यो गैह्रजिम्मेवारी कार्यले नेपालको चुुरेक्षेत्र र नदी नालाहरुको ...

नेपाल सरकार चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न प्रतिबद्ध छः अर्थ मन्त्रालय

काठमाडौं – नेपालको चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न अर्थ मन्त्रालय प्रतिबद्ध भएको जनाएको छ । ‘नेपाल सरकार चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न प्रतिबद्ध छ’, अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा ...