१४ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   शताब्दी पुरानो झोलुङ्गे पुल मर्मतसम्भार ★   लालीगुराँसका महिला जैविक सागसब्जी उत्पादनमा रमाउँदै ★   ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रले थप सहकार्य गर्ने ★   तस्करीमा संलग्न भारतीय पक्राउ ★   पत्नी हत्या गरेर फरार रहेको राई तीन वर्षपछि विदेशमा पक्राउ ★   निर्माणाधिन जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु ★   कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार ★   विश्वकप लिग–२ : नेपालद्वारा स्कटल्याण्ड पराजित ★   कार्तिक कृष्ण त्रयोदशीः धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस ★   मानवसेवा आश्रममा रहेका २७ भारतीय नागरिकलाई पारिवारिक पुनर्मिलनका लागि पठाइयो ★   साढे २९ तोला बढी सुनसहित दुईजना प्रहरीको नियन्त्रणमा ★   व्यापारीलाई भ्याइनभ्याइ, ग्राहकलाई महँगीको मार ★   मुलुक निर्माणका लागि सुशासनमा जोड दिन आवश्यकः अध्यक्ष यादव ★   स्कटल्याण्डविरुद्धको खेलमा नेपालले टस जित्यो ★   नर्सरी व्यवसायीले देशमै बसेर केही गर्न सकिन्छ भन्ने उदाहरण दिनुभएको छः उपाध्यक्ष सापकोटा ★   काउन्सिलका नवनियुक्त सदस्यद्वारा पद तथा गोपनीयताको शपथ ★   मन्त्री यादव र एडिबीका देशीय निर्देशकबीच शिष्टाचार भेट ★   निर्मला कुर्मी प्रकरण : गृह र आन्दोलनरत पक्षबीच तीनबुँदे सहमति ★   मन्त्री दाहालद्वारा यातायात विभागको आकस्मिक अनुगमन ★   समस्याग्रस्त सहकारीका छ हजार बढी बचतकर्ताका शतप्रतिशत बचत फिर्ता

अर्थ/वाणिज्य

नेप्से १२ दशमलव ५६ अङ्कले वृद्धि

काठमाडौं – नेप्से परिसूचक १२ दशमलव ५६ अङ्कले बढेर २ हजार ५ सय ९९ दशमलव ७ बिन्दुमा पुगेर आजको कारोबार बन्द भएको छ । आज १ करोड ६७ लाख २६ हजारभन्दा धेरै कित्ता सेयर कारोबार ...

निफ्राको शेयरमूल्य शतप्रतिशतले घटेपछि लगानीकर्तामा भ्रम पैदा

काठमाडौं – टिएमएसमा गडबढ देखाउँदा परिसूचक नेप्से भारी अङ्कले घटेको छ । नेपाल इन्फ्रास्टक्चर बैङ्कको सेयर मूल्य शतप्रतिशतले घटेपछि सामाजिक सञ्जालमा हल्लीखल्ली देखिएको छ । यसले समग्र नेप्से सूचक र बजार प्रभावित भएको छ । ...

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । मंगलबार तोलामा १ हजार १ सय रुपैयाँले बढेको सुन आज झिनो अङ्कले घटेको हो । मंगलबार ...

नागरिक लगानी कोषले फागुन २१ देखि सेयर लिलामी गर्दै

काठमाडौं – नागरिक लगानी कोषले फागुन २१ गतेबाट ३ लाख ५४ हजार १ सय ५०.५ कित्ता सेयर लिलामीमा बिक्री खुला गर्ने भएको छ । कोषले नबिकेको हकप्रद सेयर खुला गर्न लागेको हो । कोषले ८२ ...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरमा नेगेटिभ सर्किट

काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरमा आज नेगेटिभ सर्किट लागेको छ । लगातार सकारात्मक सर्किट लागेको यो सेयरमा दोस्रो बजारमा कारोबार खुलेको आठौं दिनमा आज नेगेटिभ सर्किट लागेको छ ।आज बजार खुल्ने वित्तिकै बैंकको शेयर ...

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले वृद्धि भएको छ । सोमबार तोलामा ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर ९० हजार १ सय ...

जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन ३७ प्रतिशत वृद्धि

काठमाडौं – नेपालमा जीवन बीमाको पहुँच बढ्न थाले पछि बीमा कम्पनीहरुको आम्दानीमा उल्लेख्य बृद्धि भएको छ । चालू आर्थिक वर्ष ०७७/ ७८ को दोस्रो त्रैमासिकमा जीवन बीमा कम्पनीहरूको बिमाशुल्क सङ्कलन ३७ प्रतिशतले बढेको देखिन्छ । ...

हाइड्रोपावर कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण

काठमाडौं – आज हाइड्रोपावर कम्पनीहरुको सेयरमा लगानीकर्ताको अत्यधीक आकर्षण देखिएको छ । आइतबार अधिकांश समूह घटेतापनि हाइड्रोपावरले समग्र बजार नै उचालेको थियो । हाइड्रोपावर समूहहरुको सब इन्डेक्स ४ प्रतिशत भन्दा धेरै बढ्दा आइतबार नेप्से परिसूचक ...

आज नेपाली बजारमा सुनको मूल्य स्थिर

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भएको छ । यस्तै तेजावी ...

नेप्से परिसुचक ३ दशमलव ६६ अङ्कल बढ्यो

काठमाडौं – नेप्से परिसुचक ३ दशमलव ६६ अङ्कले बढेर २६४९.३४ विन्दुमा आइपुगेको छ । आजको बजारमा २ सय ७ कम्पनीको ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २ करोड ४३ लाखभन्दा बढी ...