२२ साउन २०७९, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुन–चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ९६ हजार ३ सय रुपैयाँमा कारोबार ...
२० साउन २०७९, शुक्रबार
काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्से परिसूचक ३४ दशमलव ६१ अङ्कले ओरालो लागेर २११३ दशमलव ५५ अङ्कमा सीमित भएको छ । ...
२० साउन २०७९, शुक्रबार
काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकको आव.२०७८/७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरू सार्वजनिक भएको छ । बैंकले यस अवधिमा रु.५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आ.व.को सोही अवधिमा बैंकको ...
२० साउन २०७९, शुक्रबार
काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा ७ सय रुपैयाँले बढेर ९६ हजार ८ सय ...
१९ साउन २०७९, बिहिबार
काठमाडौं – साताको पाँचौं दिन आज बिहीवार नेपाल स्टक एक्सचेञ्जको कारोबारमा ३९ अङ्कको गिरावट आएको छ । आज सेयर बजार नेप्से परिसूचकमा ३८ दशमलव ६१ अङ्कले गिरावट आएको हो । साताको तेस्रो दिन मङ्गलवारदेखि ओरालो ...
१९ साउन २०७९, बिहिबार
काठमाडौं – सरकारले अर्थ सचिवको जिम्मेवारी तत्कालका लागि कृष्णहरि पुष्करलाई दिएको छ । राजस्व सचिव समेत रहेका पुष्करले अर्को सचिव नआउन्जेलसम्म दुवै सचिवको रुपमा काम गर्ने गरी जिम्मेवारी सम्हाल्नु भएको छ । आज बसेको मन्त्रिपरिषद ...
१९ साउन २०७९, बिहिबार
रुपन्देही – सिटिजन्स बैंक इन्टरनेसनलले रुपन्देहीस्थित रा.जी.क्लिनिकमा विभिन्न रोगसम्बन्धी सेवा लिँदा विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर गरेको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका ग्राहकले रा.जी.क्लनिकमा गरिने स्वास्थ परिक्षणहरुमा २० प्रतिशत र फार्मेसीमा ७ प्रतिशत छुट ...
१९ साउन २०७९, बिहिबार
काठमाडौं – एनएमबि बैंकको खुद ब्याज आम्दानी सँगै सम्भावित कर्जा नोक्सानीवापतको प्रोभिजन रकमबाट भएको राइट ब्याकले गर्दा नाफामा उच्च वृद्धि भएको छ । बैंकले आर्थिक वर्ष २०७८÷०७९ मा ३ अर्ब ७० करोड १३ लाख रुपैयाँ ...
१८ साउन २०७९, बुधबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वनको लागि सर्कुलर जारी गरेको छ। उक्त सर्कुलरअनुसार कोराना कालमा दिइएका कर्जासम्बन्धी सुविधा हटाउने निर्णय गरेको हो। बैंकले कोभिड–१९ बाट न्यून प्रभावित, मध्यम प्रभावित तथा अतिप्रभावित क्षेत्रमा प्रवाहित ...
१८ साउन २०७९, बुधबार
काठमाडौं – एन आई सी एशिया बैंकले बैङ्किङ क्षेत्रमा आवद्ध हुन चाहने योग्य व्यक्तिहरुको लागि ठूलो परिणामा दरखास्त आह्वान गरेको छ । सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी ...