०९ घन्टा अगाडि
काठमाडौँ, मङ्सिर ६ गते । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकको राजस्व सङ्कलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ । ...
१३ घन्टा अगाडि
काठमाडौँ, मङ्सिर ६ गते । आज सुनको मूल्य प्रतितोला एक हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसारआज नेपाली बजारमा सुन प्रतितोला एक लाख ६४ हजार कायम भएको छ । महासङ्घका अनुसार बुधबार सुनको ...
१८ घन्टा अगाडि
पर्सा, मङ्सिर ६ गते । सङ्घीय सरकार मातहतका पर्साका सरकारी कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा छ दशमलव ०८ प्रतिशत पुँजीगत खर्च गरेका छन् । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पर्सास्थित ६६ सरकारी कार्यालय ...
२० घन्टा अगाडि
फाइल तस्वीरकाठमाडौँ, मङ्सिर ६ गते । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको ...
२० घन्टा अगाडि
फाइल तस्वीरझापा, मङ्सिर ६ गते । झापामा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा पुँजीगत खर्च निराशाजनक देखिएको छ । जिल्लामा सात दशमलव ३४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । ...
०५ मङि्सर २०८१, बुधबार
काठमाडौँ, मङ्सिर ५ गते । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक अवधिमा करिब रु ८४ अर्ब सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन ९जिडिपी० ...
०४ मङि्सर २०८१, मङ्गलबार
काठमाडौँ, मङ्सिर ४ गते । जर्मनीले नेपाललाई एक करोड युरो (करिब एक अर्ब ४६ करोड) अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज एक औपचारिक कार्यक्रमकाबीच नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्ज ...
०४ मङि्सर २०८१, मङ्गलबार
काठमाडौँ, मङ्सिर ४ गते । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ भने विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ...
०४ मङि्सर २०८१, मङ्गलबार
काठमाडौँ, मङ्सिर ४ गते । लक्ष्यअनुरुप कर सङ्कलन गर्न हम्मेहम्मे परिरहेको अवस्थामा आर्थिक वर्ष २०८०/८१ मा रू दुई ५४ अर्ब तीन करोड कर असुल गर्न बाँकी रहेको पाइएको छ । आन्तरिक राजस्व विभागका अनुसार तीन ...
०४ मङि्सर २०८१, मङ्गलबार
काठमाडौँ, मङ्सिर ४ गते । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मूल्यवृद्धि भएको छ । ...