३१ बैशाख २०७८, शुक्रबार
...
३१ बैशाख २०७८, शुक्रबार
राससकाठमाडौं – नेपालमा कोरोनाको दोस्रो भेरिएन्टको सङ्क्रमणबाट स्वास्थ्यसम्बन्धी उपकरणको अभावका कारण जनजीवन नराम्ररी प्रभावित भएपछि नेपाल सरकारको आह्वान अनुसार जर्मनीमा कार्यरत विभिन्न गैरसरकारी संस्था (गैसस) हरूले आवश्यक सहयोग गर्ने तत्परता देखाएका छन् । जर्मननेपाल मैत्री ...
३१ बैशाख २०७८, शुक्रबार
नयाँ दिल्ली –कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि सङ्क्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ हजार व्यक्तिको ज्यान गुमाएको जनाएको छ ...
३० बैशाख २०७८, बिहिबार
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ९ सय ६० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । आज बिहीबार मात्रै थप २ सय १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ...
३० बैशाख २०७८, बिहिबार
रासस काठमाडौं – नेपाल यतिखेर दक्षिण एसियामै कोभिड–१९ महामारीको उच्च जोखिममा अगाडि रहेको छ । सङ्ख्यात्मक रूपमा भारत कोरोनाबाट प्रभावित ठूलो जनसङ्ख्या भए पनि नेपालमा जनसङ्ख्याका आधारमा गत हप्ताबाट भारतभन्दा बढी प्रभावित रहेको तुलनात्मक तथ्याङ्कले ...
३० बैशाख २०७८, बिहिबार
काठमाडौं – कोभिड–१९ नयाँ भेरियन्टको सङ्क्रमणबाट नेपाल प्रहरीका असई देवीबहादुर पुरीको निधन भएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका स्थायी घर भएका पुरी महानगरीय अपराध महाशाखा अन्तर्गत पिसिसिबी ठिमीमा कार्यरत थिए । गत बैशाख १८ गते ...
३० बैशाख २०७८, बिहिबार
कोभिड खोप ‘अक्सफोर्ड एस्ट्राजेनेका र फाइजर’ मिश्रणको नकारात्मक प्रभाव बढि भएको सार्वजनिकविश्वभर कोरोना भाइरसको सङक्रमण बढेसँगै यसलाई कसरी नियन्त्रण गर्ने भन्ने चिन्ताको विषय भैरहेको छ । यसैबेला विभिन्न अध्ययन र अनुसन्धान पश्चात कोरोना भाइरस नियन्त्रणका ...
२९ बैशाख २०७८, बुधबार
काठमाडौं – काठमाडौंको स्वयम्भू स्थित मनमोहन मेमोरियल अस्पतालले पनि नयाँ बिरामी भर्ना लिन बन्द गरेको छ । आज बुधबार एक विज्ञप्ति निकालेर अस्पतालले अक्सिजनको मौज्दात केही घण्टाका लागि मात्र रहेको भन्दै नयाँ बिरामी भर्ना नलिने ...