१८ पुष २०७९, सोमबार
काठमाडौं – नेपाल सरकार कोरोना भाइरस विरुद्धको मौज्दात रहेको ‘साइनोभ्याक’ खोप प्रयोग गर्नका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को निर्णय पर्खने भएको छ । अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि प्रयोग गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा डब्लूएचओले ...
१७ पुष २०७९, आइतबार
मनिला – फिलिपिन्समा कोभिड १९ बाट शनिबार मात्र २६ जनाको ज्यान गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । दक्षिणपूर्व एसियाली देश फिलिपिन्समा कोभिडबाट एकै दिन अर्थात् शनिबार मात्र २६ जनाको ज्यान गएको यहाँको स्वास्थ्य ...
१४ पुष २०७९, बिहिबार
काठमाडौं – नेपालमा कोरोना भाइसको सङ्क्रमणदर फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ सय ५८ जनाको नमुना परीक्षणमध्ये ३ सय ...
१० पुष २०७९, आइतबार
काठमाडौं – नेपाल सरकारले बुस्टर खोप लगाएका आफ्ना नागरिकलाई थप खोपको मात्रा दिने तयारी गरेको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम फेरि बढ्न सक्ने भन्दै बुस्टर डोज खोप लगाएकालाई थप खोपको मात्रा दिने तयारी गरिएको स्वास्थ्य ...
०९ पुष २०७९, शनिबार
काठमाडौं – विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको जोखिम अझै कायम रहेको अवस्थामा छिमेकी मुलुकहरुमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ हालसम्म नेपालमा पुष्टि नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ...
०७ पुष २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं — नेपालमा छिमेकी मुलुकमा देखिएका कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले छिमेकी मुलुकमा देखिएको वी.एफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट नेपालमा फेला नपरेको जानकारी ...
०४ पुष २०७९, सोमबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा गरिएको नमुना परीक्षण्मा ७ सय १२ जनाको पीसीआर विधिबाट तथा ६ सय ...
२९ मङि्सर २०७९, बिहिबार
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरी २ सय १९ जनाको पीसीआर विधिबाट तथा ५ सय ११ जनाको ...
२१ मङि्सर २०७९, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ८ सय ३ जनामा पीसीआर विधिबाट तथा ८ सय ८० जनामा एन्टिजेन विधिबाट ...
१८ मङि्सर २०७९, आइतबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ३ सय ८८ जनाको नमूना परीक्षण गर्दा ६ जनामा कोरोना भाइरसको सङ्क्रमण ...