१० कार्तिक २०७८, बुधबार
काठमाडौं – सरकारले चीनसँग खरीद गरेको कष्ट सेयरिङ अन्तगर्तको कोभ्याक्स १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप आज नेपाल आइपुगेको छ । उक्त कोभिडविरुद्धको भेरोसेल खोप आज बिहान ९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको ...
१० कार्तिक २०७८, बुधबार
अमेरिकामा कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेक खोप पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई पनि स्वीकृत गर्ने तयारी भएको छ । अमेरिकी सरकारको एउटा प्यानलले फाइजर–बायोएनटेक खोप पाँच देखि ११ वर्षका बालबालिकालाई दिन सिफारिस गरेको हो । खाद्य तथा औषधिसम्बन्धी ...
०९ कार्तिक २०७८, मङ्गलबार
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ६ सय ६६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।पीसीआर विधिबाट ८ लाख १० हजार २ सय ९८ जना तथा एन्टिजेन विधिबाट ९४ हजार २ सय १५ जनामा ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा ७ सय ७६ जनामा कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । १० हजार ८ सय ६४ जनाको नमूना परीक्षण गर्दा ७ सय ७६ जनामा सङ्क्रमण पुष्टि भएको हो । ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – काठमाडौंमा भोली कार्तिक ९ गतेदेखि ८ वटा स्थानीय तहमा कोरोना भाइरस विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंद्वारा जारी गरिएको सूचना अनुसार भोली काठमाडौंका ८ वटा स्थानीय तहमा ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – अमेरिकाले नेपाललाई उपलब्ध गराएको एक लाख ६२० डोज फाइजर खोप सोमबार विहान नेपाल आइपुगेको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटमार्फत यसबारे जानकारी दिएको हो । कोभ्याक्स सुविधा अन्तरगत सो खोप नेपाललाई उपलब्ध गराइएको ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – अमेरिकाले नेपाललाई अनुदानमा दिने घोषणा गरेको एक लाख ६ सय २० डोज कोरोनाविरुद्धको खोप आज नेपाल आइपुग्दै छ । अमेरिकाले अनुदानमा उपलब्ध गराएको फाइजर खोप आज नेपाल आउन लागेको हो ।यसअघि अमेरिकाले एक ...
०७ कार्तिक २०७८, आइतबार
काठमाडौं – सरकारले नेपालीहरुको महान् चाड तिहार, छठ पर्व लगत्तै १२ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिने भएको छ । १२ वर्षमाथिका दीर्घरोगी बालबालिकालाई फाइजर खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद ...
०७ कार्तिक २०७८, आइतबार
बेलायतको एउटा स्वास्थ्य सुरक्षा निकाय (युकेएचएसए)ले डेल्टा प्लस भेरियन्ट झन् चाँडो फैलिने निष्कर्ष निकालेको छ । सो निकायका अधिकारीहरूले शुक्रबार सार्वजनिक गरेको विवरणमा लामो समयको अध्ययनबाट यस्तो निष्कर्ष निकालिएको उल्लेख छ । यसबारेमा थप अध्ययन ...
०६ कार्तिक २०७८, शनिबार
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ५ सय १३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ९ सय ३१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४ सय ३८ तथा एन्टिजेन विधिबाट ७५ ...