२६ चैत २०७९, आइतबार
फाइल तस्वीरनयाँदिल्ली — गत २४ घण्टामा भारतमा कुल पाँच हजार ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमण शनिबारको तुलनामा थोरैले कमी आएको हो । यद्यपि पछिल्ला केही दिनमा कोभिड ...
२६ चैत २०७९, आइतबार
फाइल तस्वीरझापा — पूर्वी नाका काँकडभिट्टाबाट कोभिड–१९ का सङ्क्रमित भित्रिन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । भारतलगायत तेस्रो मुलुकबाट प्रवेश गर्ने विदेशी नागरिकको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । भारतीय भूमिमा एक साताभन्दा बढी ...
२६ चैत २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार ...
२३ चैत २०७९, बिहिबार
साङ्केतिक तस्वीरकाठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आज बिहीबार १ हजार ४०२ नमूना परीक्षण गरिएकामा २७२ पीसीआर परीक्षणमा ६३ जना र १ हजार १३० जनाको एन्टिजेन ...
२३ चैत २०७९, बिहिबार
बैतडी — सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने सङ्ख्या न्यून रहेको छ । प्रदेशमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेभन्दा बुस्टर डोज लगाउनेको सङ्ख्या आधा कम हो । ...
२२ चैत २०७९, बुधबार
काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७ सय ६८ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ७१ जना र ...
२२ चैत २०७९, बुधबार
काठमाडौं — पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । पछिल्लो दुई सातायता नेपालमा कोरोना सङ्क्रमितको संख्या नियमित बढिरहेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार सोमबारसम्ममा देशभर सक्रिय सङ्क्रमितको संख्या २ सय ...
२० चैत २०७९, सोमबार
कञ्चनपुर — कञ्चनपुरमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउनेको सङ्ख्या न्यून छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले बिहीबारदेखि ‘बुस्टर डोज’ खोप अभियान सुरुआत गरेको थियो । खोप लगाउनेको सङ्ख्या न्यून रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्ड ...
१९ चैत २०७९, आइतबार
साङ्केतिक तस्वीरकाठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा देशभर १८५ जनाको पीसीआर विधिबाट ५१६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा ३८ जनामा सङ्क्रमण पुष्टिभएको ...
१८ चैत २०७९, शनिबार
साङ्केतिक तस्वीरबैतडी — कोरोना सङ्क्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क र कोरोना परीक्षणबिना नेपाल भित्रिन रोक लगाइएको छ । भारतबाट नेपाल भित्रिरहेकाहरुमा दैनिक रुपमा सङ्क्रमण देखिरहेकाले मास्क र कोरोना परीक्षण अनिवार्य ...