१५ बैशाख २०८०, शुक्रबार
काठमाडौं — पछिल्लो २४ घण्टामा देशभर थप १ सय ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९ सय २५ जनामा कोरोना परीक्षण गर्दा देशभर १ सय ...
१५ बैशाख २०८०, शुक्रबार
नयाँदिल्ली — गत बुधबारदेखि भारतमा कोराना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ भने यसबाट स्वास्थ्यलाभ गर्नेको सङ्ख्या बढ्दै गएको छ । बितेका २४ घण्टामा सात हजार पाँच सय ३३ जनामा कोभिड–१९ सङ्क्रमण पत्ता लागेको तथा ११ ...
१३ बैशाख २०८०, बुधबार
नयाँदिल्ली — भारतमा विगत दुई दिनदेखि कोरोनाका बिरामी बढेका छन् । मङ्गबारको तुलनामा आज करिब ४० प्रतिशतले बिरामी बढेका केन्द्रीय परिवारस्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार नौ हजार छ सय २९ जनामा सङ्क्रमण ...
१२ बैशाख २०८०, मङ्गलबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १ हजार १९ पीसीआर परीक्षण तथा ५७२ एन्टिजेन परीक्षणमा ...
०९ बैशाख २०८०, शनिबार
साङ्केतिक तस्वीरकाठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार दुई सय २४ जनाको पीसीआर विधिबाट २० र नौ सय २४ जनाको एन्टिजेन परीक्षण ...
०६ बैशाख २०८०, बुधबार
साङ्केतिक फाइल तस्वीरकाठमाडौं — मुलुकभर पछिल्लो २४ घण्टामा एक सय आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार चारसय ५० जनाको नमुना परीक्षण गर्दा एक सय आठ ...
०५ बैशाख २०८०, मङ्गलबार
साङ्केतिक तस्वीरकाठमाडौं — नेपालमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढेसँगै सङ्क्रमित हुनेको मृत्युदर पनि बढ्न थालेको छ । कोरोना भाइरसको सङ्क्रमणकै कारण आज मङ्गलबार एकै दिन थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ...
०४ बैशाख २०८०, सोमबार
साङ्केतिक तस्वीरकाठमाडौं – नेपालमा कोरोना भाइरसको सङक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्युहुनेको सङ्ख्या १२ हजार २३ पुगेको छ । आज २४ घण्टामा थप १ सय ४ जनामा ...
०३ बैशाख २०८०, आइतबार
साङ्केतिक तस्वीरकाठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोनाको सङक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या ...
०३ बैशाख २०८०, आइतबार
साङ्केतिक फाइल तस्वीरधनगढी — सेती प्रादेशिक अस्पताल धनगढीमा आइसीयू (सघन उपचारकक्ष)मा उपचाररत कञ्चनपुरकी कोरोना भाइरस सङ्क्रमित ७३ वर्षीय एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । झन्डै एक वर्षयता कोरोनाका कारण हुने मृत्युदर शून्य रहेको ...