१६ बैशाख २०७८, बिहिबार
काठमाडौं – देशभर ४ हजार ९ सय भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निषेधाज्ञा लागेकै दिन आज बिहीबार उपत्यकासहित विभिन्न स्थानमा गरी देशभर ४ हजार ९ सय ...
१५ बैशाख २०७८, बुधबार
भारतमा कोरोना सङ्क्रमणको कारण मृत्यु हुने व्यक्तिको संख्या २ लाख नाघेको छ । गएको २४ घण्टायता तीन हजार २ सय २९ जनाको कोरोनसङ्क्रमणको कारण ज्यान गएपछि यस प्रकोपबाट मृत्यु हुनेको संख्या दुई लाख एक हजार ...
१५ बैशाख २०७८, बुधबार
नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुईजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी ६५ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी ३९ वर्षीया महिलाको मृत्यु भएको कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज ...
१५ बैशाख २०७८, बुधबार
एजेन्सी — बंगलादेशमा रुसले निर्माण गरेको कोरोना भाइरस विरुद्धको खोप प्रयोगको अनुमति दिइएको छ । बंगलादेश सरकारले सो खोपको आपतकलीन प्रयोगका लागि अनुमति दिएको जानकारी दिएको हो । बंगलादेशको औषधि प्रशासनका प्रमुख मेजर जनरल महबुर ...
१३ बैशाख २०७८, सोमबार
दोस्रो रुपमा आएको कोरोना भाइरस महामारीका कारण गम्भीर रुपमा प्रभावित भएको भारतलाई अमेरिकासहित विश्वका कैयौँ देशले आपतकालीन स्वास्थ्य सामग्री तथा औषधि सहयोगको बाचा गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि भारतलाई आवश्यक र सक्दो ...
१३ बैशाख २०७८, सोमबार
दोस्रो चरणको कोरोना सङ्क्रमणको अवस्था भयावह बन्न थालेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक सातासम्म निषेधाज्ञा जारी हुने भएको छ । कोरोना सङ्क्रमण तीव्र बन्दै गएका अवस्थालाई ध्यानमा राखी जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको आज बसेको ...
१३ बैशाख २०७८, सोमबार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन ...
१३ बैशाख २०७८, सोमबार
काठमाडौं — काठमाडौं उपत्यकामा सार्वजनिक र निजी यातायातका साधनहरु बन्द गर्ने निर्णय गरेको छ । उपत्यकाका ३ वटैै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक र निजी यातायातहरु बन्द गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ...