२७ मङि्सर २०७८, सोमबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ४१ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । १३ हजार २ सय ३६ जनामा गरिएको नमूना परीक्षणमा ३ सय ४१ जनामा सङ्क्रमण पुष्टि भएको हो ...
२५ मङि्सर २०७८, शनिबार
काठमाडौं – शनिबार मुलुकभर पछिल्लो २४ घण्टामा थप दुई सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ३ सय ७ जना उक्त सङ्क्रमणबाट मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । चौवीस ...
२५ मङि्सर २०७८, शनिबार
कोरोना भाइरसविरुद्धको दुई मात्रा लगाएर मात्रै कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमणबाट जोगिन नसकिने बेलायती वैज्ञानिकले चेतावनी दिएका छन् । बेलायतका वैज्ञानिकले ओमिक्रोन र डेल्डा भेरियन्टलाई लिएर गरेको प्रारम्भीक विश्लेषणमा ओमिक्रोन भेरियन्टको संक्रमणबाट जोगिनका लागि ...
२३ मङि्सर २०७८, बिहिबार
काठमाडौं – नेपालमा आज बिहीबार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट दुई सय ११ जना सङ्क्रमित भएका छन् । आठ हजार १८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा एक सय ९७ जना र एन्टीजेन विधिबाट १ हजार ...
२२ मङि्सर २०७८, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै ...
२१ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं– नेपालमा मुलुकभर गरी पछिल्लो २४ घण्टामा तीन सय १५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । देशका विभिन्न प्रयोगशालाहरुमा पछिल्लो २४ घण्टामा ९ हजार ३ सय ८६ जनाको पीसीआर विधि तथा २ हजार ४ ...
२१ मङि्सर २०७८, मङ्गलबार
साङ्केतिक तस्वीर हेटौंडा – कोरोना सङ्क्रमणविरुद्धको खोप लगाएकी मकवानपुरको हेटौँडाकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१४ की ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका ...
२० मङि्सर २०७८, सोमबार
काठमाडौं – नेपालमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन सङ्क्रमण पुष्टि भएसँगै पुनः लकडाउन हुने हो कि भन्ने चासो सामाजिक सञ्जालभर फैलिएको छ । सरकारले नयाँ भेरिएन्टको सङ्क्रमण पुष्टि भएसँगै यसको नियन्त्रण तथा रोकथामको लागि चुस्तरुपमा तयारी ...
२० मङि्सर २०७८, सोमबार
काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा २ सय ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ११४ पीसीआर तथा १ हजार ५०३ एन्टिजेन परीक्षण भएकोमा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको ...
२० मङि्सर २०७८, सोमबार
काठमाडौं – कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नेपालमा पनि देखापरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्रोतले दिएको जानकारीअनुसार नेपालमा पनि ‘ओमिक्रोन’ भेरियन्टबाट दुईजना सङ्क्रमित देखा परेका छन् । तर यसबारेमा मन्त्रालयले अहिलेसम्म औपचारिक जानकारी ...