१७ असोज २०८१, बिहिबार
सुदूरपश्चिम, असोज १७ गते । कैलालीको धनगढी उपमहानगरपालिकासहित स्थानीय तहका नागरिकलाई आजदेखि कोरोनाविरुद्धको ‘फाइजर’ खोप दिन थालिएको छ । उपमहानगरका सबै वडामा आजदेखि कोरोनाविरुद्धको खोप अभियानका रुपमा लगाउन थालिएको उपमहानगरको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले ...
०१ माघ २०८०, सोमबार
साङ्केतिक तस्वीर वीरगञ्जः कोरोनाका नयाँ सङ्क्रमित भेटिएपछि भारतसँग सीमा जोडिएको पर्साको वीरगञ्जस्थित नाकामा स्वास्थ्य सतर्कता बढाइएको छ । भारतको विभिन्न स्थानमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जानाका साथै केही दिनअघि वीरगञ्जस्थित सीमानाकामा नयाँ सङ्क्रमित भेटिएपछि स्वास्थ्य ...
२८ पुष २०८०, शनिबार
सुदूरपश्चिम – पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भारतबाट नेपाल भित्रिनेहरुको एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार तीन दिनमा ...
११ पुष २०८०, बुधबार
सुदूरपश्चिम — पछिल्ला महिनामा शून्य रहेको कोरोना भाइरसको सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा पुनः देखिन थालेको छ । भारतबाट भित्रिने नागरिकको सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणबाट पछिल्लो हप्ता मात्रै आठ जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको हो । ...
२१ कार्तिक २०८०, मङ्गलबार
काठमाडौँ — कोरोना भाइरसविरुद्ध ल्याइएको ४० लाख मात्रा खोप खेर जान थालेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप ४० लाख मात्रा प्रयोग नगरी म्याद सकिने थालेको हो । बुस्टर डोजका ...
१९ भदौ २०८०, मङ्गलबार
फाइल तस्वीरसङ्खुवासभा — सङ्खुवासभामा कोरोना भाइरसविरुद्धको बुस्टर खोप अभियान सुरु भएको छ । आइतबारबाट कोरोना भाइरसविरुद्धको बुस्टर खोप अभियान सुरु गरिएको हो । बुस्टर खोप अभियानका क्रममा खोप लगाउन छुटेका १२ वर्षदेखि माथिका सबैलाई पहिलो ...
१८ भदौ २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौँ —जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौँले कोरोना भाइरस विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ । स्वास्थ्य कार्यालय सूचना अधिकारी अन्जना खड्काले कोरोना भाइरस विरुद्धको बुस्टर डोज धेरै मानिसहरुले लगाउन छुटेकाले पुनः अभियान सञ्चालन ...
०२ जेठ २०८०, मङ्गलबार
साङ्केतिक तस्वीर ।काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार १०३ नमूनामध्ये ३८४ जजनाको पीसीआर परीक्षण गर्दा १२ जना र ७१९ ...
२७ बैशाख २०८०, बुधबार
साङ्केतिक तस्वीरकाठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभर गरी ५०५ जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा सङ्क्रमण पुष्टिभएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ...
१९ बैशाख २०८०, मङ्गलबार
काठमाडौं— पछिल्लो २४ घण्टामा नेपालमा थप ५५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाको कुल १ हजार ७ सय १८ जनाको नमुनामध्ये १ सय ८० जनाको पीसीआर ...