१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण ★   सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट ★   सामान्य विवादमा दाजुले गरे आफ्नै भाइमाथि छुरा प्रहार ★   भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मचाडो निर्वासनपछि स्वदेश फिर्ती ★   इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद ★   चीनमा सीको नेतृत्व र पार्टी अनुशासनबारे महत्त्वपूर्ण बैठक ★   ब्राजिलमा वामपन्थी राष्ट्रपति लुलाको जित, बोल्सोनारोले चुनाव रद्द गर्न खोज्ने

कला/साहित्य

‘चाहिँदैन भो पैसाको थुप्रो नी’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं — अमेरिकामा बसेर लामो समयदेखि गीत सङ्गीतमा सक्रिय गायक सुदन गैरेले नयाँ कोसेली ‘चाहिँदैन भो पैसाको थुप्रो नी’ म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ । पैसा कमाउनकै लागि विदेशिनु पर्दैन बरु विदेश जाने खर्चले नेपालमै ...

गायिका झाले गरिन चलचित्रकर्मीको कोषमा सहयोग

काठमाडौं— नेपाली चलचित्रकर्मीको निमित्त स्थापित ‘चलचित्रकर्मी कल्याण कोष’मा गायिका दीपानारायण झाले सहयोग गर्नुभएको छ । साङ्गीतिक कार्यक्रमको क्रममा नेपाल आइपुग्नुभएकी झाले आफूसँगै श्रीमान् गायक उदितनारायण झासहितको सहयोग भन्दै कोषमा रु पाँच लाख एक सय ११ ...

‘प्रसाद–२’ को आगामी नयाँ वर्षको पहिलो दिनमा प्रदर्शन हुने

फाइल तस्वीरकाठमाडौं — कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छायाङ्कन भइरहेको फिल्म ‘प्रसाद २’ को छायाङ्कन सकिएको छ । एक महिना एक दिनमा फिल्मको सम्पूर्ण छाँयाङ्कन सकाएपछि युनिट काठमाडौं फर्किँदै छ । कलाकार परिवर्तनसँगै विविध कारणले रोकिएको फिल्मले ...

कलाकृति देशका अमूल्य सम्पत्ति र मुलुकको पहिचानको प्रतीक हुन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला र संस्कृतिका क्षेत्रमा संसारकै धनी र समृद्ध मुलुक भएको बताउनु भएको छ । प्रधानमन्त्री देउवाले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३ औं प्राज्ञसभाको उद्घाटन गर्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो ...

हास्य कलाकार अपूर्व क्षितिजलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं – हाँस्यकलाकार अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ । नेवाः समुदायको भावनामा ठेस पु¥याउने गरी प्रस्तुति दिएको आरोपमा पक्राउ परेका सिंहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला ...

जुम्ली खस भाषाको अभिलेखीकरण गरिँदै, टुङ्गो लाग्यो २४ स्वर र ४१ वटा व्यन्जन वर्ण

जुम्ला – जुम्ली खस भाषाको अभिलेखीकरण गरिने भएको छ । स्थानीय सरकारको पहलमा भाषा आयोगले अभिलेखीकरण गर्न प्रक्रिया थालेको हो । खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ । अहिलेसम्म खस भाषा राष्ट्रिय भाषा आयोगमा ...

छायाँकार पाण्डेको निधन

काठमाडौं – छायाँकार विदुर पाण्डेको हृदयाघातबाट निधन भएको छ । आज बिहान पाण्डेको हृदयाघातबाट निधन भएको हो । हृदयाघात कारण आज बिहान गङ्गालाल अस्पतालमा ५५ वर्षीय पाण्डेको निधन भएको चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाले ...

यी हुन् मदन पुरस्कार–२०७८ का लागि छनौट भएका ८ पुस्तक (सूचीसहित)

काठमाडौं – मदन पुरस्कार गुठीले ’मदन पुरस्कार २०७८’ का लागि उत्कृष्ट सूचीमा परेका आठ पुस्तक सार्वजनिक गरेको छ । गुठीलाई प्राप्त भएका २ सय ९९ पुस्तकहरु मध्ये श्रेष्ठ ८ पुस्तकको सूची सार्वजनिक गरिएको हो । ...

तराईमा आज होली मनाउदै

प्रतिकात्मक तस्वीरविराटनगर – रङको पर्व होली शुक्रबार यहाँ हर्षोल्लासका साथ मनाइँदै छ। एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ। बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक ...

होलीमा उच्छृङ्खल हुनेमाथि निगरानी

फाइल तस्वीर काठमाडौँ, चैत २ गते । होली पर्व (फागु पूर्णिमा) सुरक्षित र व्यवस्थित ढङ्गले मनाउनका लागि चैत ३ गते बिहीबारलाई काठमाडौँ उपत्यका लक्षित ‘विशेष सुरक्षा योजना’ जारी गरिएको छ । होलीका नाममा अश्लील, उच्छृङ्खल ...