१७ जेठ २०८१, बिहिबार
काठमाडौँ, जेठ १७ गते । सुर्खेतमा आज बिहान भएको जिप दुर्घटना परी घाइते भएका थप दुई जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४ पुगेको हो । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका अनुसार सुर्खेतबाट ...
१७ जेठ २०८१, बिहिबार
प्रतिकात्मक तस्वीरकाँक्रेविहार, जेठ १७ गते । सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार एक जनाको शव ...
१४ जेठ २०८१, सोमबार
साङ्केतिक तस्वीर चितवन, जेठ १४ गते । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्नेस्थान गए राति चार सवारी साधन एकापसमा ठोक्किएर दुर्घटनामा परेका छन् । गए राति साढे १२ बजे काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको ...
१० जेठ २०८१, बिहिबार
प्रतिकात्मक तस्वीर मुगु, जेठ १० गते । बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । आज बाजुरास्थित हिमाली गाउँपालिका–५ कोल्टीमा रहेको भवानी माध्यमिक विद्यालयका विद्यार्थीलाई रारा घुमाउन ल्याउँदै गरेको ग१ज ...
०७ जेठ २०८१, सोमबार
भेरीगङ्गा, जेठ ७ गते । दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको बस सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कटकुवा नजिक ...
०३ जेठ २०८१, बिहिबार
प्रतिकात्मक तस्वीर रामपुर, जेठ ३ गते । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हँुदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४ मित्याल बेलखरका राजीव सुनारी र निस्दी–४ मित्याल घ्याङसिबासका तेजन सोमैको ...
२३ बैशाख २०८१, आइतबार
प्रतिकात्मक तस्वीरकाठमाडौँ, वैशाख २३ गते । काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । कीर्तिपुर–रत्नपार्क चल्ने बा ३ ख २०२७ नम्बरको यात्रुबाहक बस अचानक ...
२३ बैशाख २०८१, आइतबार
प्रतिकात्मक तस्वीरडडेल्धुरा, वैशाख २३ गते । डडेल्धुरामा गए राति ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–४ सिरोडको भित्री सडकमा बागमती प्रदेश०१–००१क ९६५१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको र दुईजना ...
२० बैशाख २०८१, बिहिबार
प्रतिकात्मक तस्वीरचितवन, वैशाख २० गते । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित महतो र जीवन चौधरीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय ...
१९ बैशाख २०८१, बुधबार
प्रतिकात्मक तस्वीरइलाम, वैशाख १९ गते । आज बिहान मेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका–४ बाइखोरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मारुती भ्यानका चालक देउमाई नगरपालिका–६ का २५ वर्षीय दिपेश राईको मृत्यु ...