१७ चैत २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रधानमन्त्री ओलीद्वारा एकीकृत समाजवादीको कार्यालय अवलोकन ★   मुलुकभर ईद उल फित्र मनाइयो ★   आगलागीमा एक घर र तीन गोठ जलेर नष्ट ★   तीनकुने घटनामा मारिएका पत्रकार रजकका परिवारलाई सरकारले आवश्यक सहयोग गर्छः प्रधानमन्त्री ओली ★   लामिछाने पुनःसभापतिको जिम्मेवारीमा ★   ‘दुग्ध विकास संस्थान सञ्चालनका लागि प्रक्रिया अगाडि बढाउन आवश्यक छलफल गर्छौं’: मुख्यमन्त्री शाह ★   व्यापार, सुरक्षा, क्षेत्रीय सहयोगमा केन्द्रित हुँदै छैटौँ बिम्सटेक शिखर सम्मेलन ★   समयसीमा सकिनुअघि टिकटक सम्झौता हुनेमा विश्वस्त छुः राष्ट्रपति ट्रम्प ★   ट्रम्पको गाजा योजनाविरुद्ध लड्न हमासको आह्वान ★   राष्ट्रियसभाबाट पारित विधेयकबारे प्रतिनिधिसभालाई जानकारी ★   नेपाललाई क्षेत्रीय आइटी हब बनाउन सकिन्छः मन्त्री गुरुङ ★   रसुवाको दुर्गम बस्ती ग्रे तथा नेसिङमा निःशुल्क स्वास्थ्य शिविर, एक सय पचास स्थानीय लाभान्वित ★   ‘सहकारी संस्थामा बचतको सीमा निर्धारण गर्नुपर्नेमा सांसदहरुको जोड ★   लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति दलहरु एकताबद्ध छौः सचिव भट्टराई ★   प्याब्सनको तीन वर्षे कार्ययोजना सार्वजनिक ★   राष्ट्रियसभाबाट पाँचवटै प्रतिस्थापन विधेयक बहुमतले पारित ★   ‘पर्यटन प्रवर्द्धनमा होटल व्यवसायीको भूमिका महत्वपूर्ण’: महामन्त्री थापा ★   गणतान्त्रिक व्यवस्थामा ‘राजा आउ देश बचाउ भन्नु’ कुनै पनि सज्जनको काम होइनः मन्त्री गुरुङ ★   सरकारले दोषीलाई कारबाही गर्छः गृहमन्त्री लेखक ★   जनताका असन्तुष्टी सम्बोधन गर्न शान्तिपूर्ण अभियानका लागि तयार रहन लामिछानेको आह्वान

दुर्घटना

जीप दुर्घटनामा परी दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

कालिकोट — कालिकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय कालिकोटका अनुसार रास्कोट नगरपालिका–२स्थित सेरा बजारमा रोकेर राखिएको ग ३ च ४६१० नम्बरको जिप एक्कासि ब्याक हुन गई सडकबाट ३ ...

गाडीको ठक्करबाट एक पैदलयात्रुको मृत्यु

बनेपा — काभ्रेपलाञ्चोक जिल्लास्थित बनेपा नगरपालिका–१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यू भएको छ । काठमाडौँबाट बनेपातर्फ आउँदै गरेको बा४ख ४२९४ नम्बरको गाडीले गए राति सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका–९ का ७० वर्षीय छेवाङ ...

किउरेछेडाँमा जीप दुर्घटनाः नाबालकसहित चार जनाको मृत्यु, ११ जना घाइते

साङ्केतिक तस्वीरपाल्पा —पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा जीप दुर्घटनामा परी चार जनाको मृत्युभएको छ । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप आईतबार साँझ सो स्थानामा दुर्घटना भएको ...

कोरियन टेक्निकल कलेज नजिक बस र मोटरसाइकल ठक्कर खाँदा दुई जनाको मृत्यु

प्रतिकात्मक तस्वीर रुपन्देही — पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१२ तामनगरस्थित कोरियन टेक्निकल कलेज नजिक भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु१ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको ...

सिटिइभिटीका कर्मचारी सवार जीप सुनकोशीमा खस्यो, तीन बेपत्ता

तस्वीरः दुर्घटना साङ्केतिकसिन्धुली — मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का कर्मचारी सवार बा ...

मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

चौतारा — सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेमा गएराति मोटरसाइकल दुर्घटना परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । ...

ट्रयाक्ट दुर्घटनामा परी एक बालकको मृत्यु

साङ्केतिक तस्वीरसिन्धुली — सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ अमलेमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ । बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज१त ९९४१ नंको ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका ...

ट्रकले ठक्कर दिंदा एक साइकलयात्रीको मृत्यु

साङ्केतिक तस्वीरः दुर्घटना ।चितवन — पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक गए राति ट्रकले ठक्कर दिदाँ साइकलयात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट राप्ती–४ का ६५ वर्षीय हरि पाण्डेको ज्यान गएको हो । लोथरबाट ...

बसले ठक्कर दिँदा दुईको मृत्यु

साङ्केतिक तस्वीरनेपालगञ्ज — बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३३३५ नं को बसले काठमाडौंबाट कोहलपुरतर्फ आउँदै गरेको बा १३ ...

हर्दियामा कार दुर्घटना, चालक घाइते

सिन्धुली — सिन्धुलीको कमलामाई नगरपालिका–८, हर्दियामा कार दुर्घटना भएको छ । प्रहरीका अनुसार काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको बा १५ च ७३३१ नम्बरको कार आज आइतबार बिहान अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटनामा कार चालक ...