०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छः सभामुख घिमिरे ★   रूखले च्यापिएर एक जनाको मृत्यु, दुईजना गम्भीर घाइते ★   लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषद्मा पेस ★   कोप–२९ को नतिजामा ‘एलडिसी’ समूहको असन्तुष्टि ★   निर्वाचन कानुन तथा आचारसंहिताविपरीत सवारीसाधन प्रयोग नगर्न आयोगको आग्रह ★   राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन ★   उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालले बुझायो ध्यानाकर्षणपत्र ★   मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति ★   अस्ट्रेलियाली सरकारले दुष्प्रचार र गलत सूचनासम्बन्धी प्रस्तावित विधेयक अघि नबढाउने ★   लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि सुरु ★   जनकपुरधाममा आयोजना हुने रामजानकी विवाह महोत्सव अर्थात् विवाहपञ्चमीको तयारी तीव्र गतिमा ★   भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता ★   नेपालले शान्ति स्थापनामा हासिल गरेको उपलब्धि अनुकरणीय छः सभामुख घिमिरे ★   भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गरौँ : मुख्यमन्त्री आचार्य ★   बालबालिकाको भविष्यलाई बेवास्ता गर्दै धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द ★   विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती सुरु ★   प्रदेशभित्रका काराकार तथा प्रहरी हिरासत कक्षको अनुगमन सुरु, दुबै कक्ष सुधार गर्नुपर्ने सुझाव ★   नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम सात अर्ब ७२ करोड ★   चिकित्सा शिक्षा आयोगको बैठकः पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन ★   मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख दिने निर्णय

प्रदेश

लुम्बिनी प्रदेशमा लगानी भित्र्याउन दातृ निकायसँग छलफल

लुम्बिनी, मङ्सिर ४ गते । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्वपूर्ण आयोजनामा लगानी भित्र्याउन दातृ निकायसँगको छलफललाई तीव्रता दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा आज ब्रिटिस राजदूतावासका आर्थिक विभाग ...

तेइस वर्षदेखि मौरीपालनमा आबद्ध थापा

तनहुँ, मङ्सिर ४ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ दगामका नन्दराज थापा विगत २३ वर्षदेखि मौरीपालनमा आबद्ध हुनुहुन्छ । विसं २०५८ देखि मौरीपालन सुरु गर्नुभएका थापा हालसम्म निरन्तर यही व्यवसायमा हुनुहुन्छ । ...

पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी

दाङ, मङ्सिर ४ गते । घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको धारापानीमा चहलपहल बढेको छ । धारापानी स्थानीय र बाह्य पर्यटकको घुमघामको रोजाइको स्थान बन्दै गएको छ । बाँके बैजापुरका सुरेश चौधरी साथीहरुसँग शनिबारको छुट्टीमा धारापानीमा घुम्न ...

एक्यापद्वारा अन्नपूर्ण आधार शिविरमा ध्वनि यन्त्र लैजान निषेध

गण्डकी, मङ्सिर ४ गते । पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण आधार शिविरमा चर्को ध्वनि निकाल्ने यन्त्र लैजान निषेध गरिएको छ । चर्को आवाजले शान्त हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका पर्यटकको एकाग्रता खल्बिलिने र यात्रामा बाधा पुग्ने भएकाले ...

इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित

कैलाली, मङ्सिर ४ गते । तेह्र वर्ष पहिले इन्जिनियरिङ पढेर काठमाडौँबाट फर्किएका तेजबहादुर थापा कैलालीको टीकापुरमा व्यवसायीका रूपमा स्थापित बन्दै जानुभएको छ । आफ्नै क्षमताले काम गर्न रुचाउने उहाँ एक उदाहरणीय कङ्क्रिट ब्लक व्यवसायीका रूपमा ...

मालढुङ्गा–बेनी सडक दैनिक छ घण्टा बन्द

पर्वत, मङ्सिर ४ गते । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गा–बेनी खण्ड दैनिक छ घण्टा बन्द गरिने भएको छ । सडक कालोपत्र र स्तरोन्नतिका लागि आजदेखि मङ्सिर ११ गतेसम्म दैनिक छ ...

पञ्चेबाजा संरक्षणमा सक्रिय कला केन्द्र

दाङ, मङ्सिर ४ गते । नेपाली समाजमा पछिल्लो समय पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको छ । जिल्लाको गढवा गाउँपालिका–६ परिचोकस्थित गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्र लोप हुने अवस्थामा पुगेको बाजाको संरक्षण र ...

स्वास्थ्य क्षेत्रमा फड्को मार्दै सिञ्जा

जुम्ला, मङ्सिर ४ गते । जिल्लाको सिञ्जा गाउँपालिकाले स्थानीयलाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यले विभिन्न रोगसम्बन्धिका निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । विशेषज्ञ चिकित्सकबाट पालिकास्थित स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरी यहाँका नागरिकलाई घरदैलोमा ...

लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै

लुम्बिनी, मङ्सिर ३ गते । लुम्बिनी प्रदेशमा पछिल्लो समय मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गइरहेको पाइएको छ । पछिल्लो अध्ययनअनुसार लुम्बिनी प्रदेशमा १३ देखि १७ वर्षका छ दशमलव एक प्रतिशत किशोर–किशोरीमा मानसिक स्वास्थ्य समस्या देखिएको ...

‘सुन्दर भवनले होइन, सेवाले जनताको अवस्था बदलिन्छ’: मुख्यमन्त्री कँडेल

कर्णाली, मङ्सिर ३ गते । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सुन्दर भवनले नभई सेवाले मात्र जनताको अवस्था बदलिने बताउनुभएको छ । ...