२० भदौ २०८१, बिहिबार
वीरगञ्ज, भदौ २० गते । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले बुधबार कृषि औजार कारखाना वीरगञ्जमा पाँच सय केभीए क्षमताको विद्युत् ट्रान्सफर्मर जडान गरिदिएको छ । राष्ट्रिय अविष्कार केन्द्रले कृषि कारखानाको व्यवस्थापन र सञ्चालनको जिम्मा ...
२० भदौ २०८१, बिहिबार
बागलुङ, भदौ २० गते । बागलुङमा उत्पादित अकबरे खुर्सानी विदेश निर्यात हुन थालेको छ । यहाँस्थित काठेखोला गाउँपालिका–८ लेखानीका लालकुमारी पुनले एक क्विन्टलभन्दा बढी अकबरे खुर्सानी दुबई निर्यात गर्नुभएको हो । उहाँले भन्नुभयो,“गत वैशाखदेखि हालसम्म ...
२० भदौ २०८१, बिहिबार
फाइल तस्वीरकास्की, भदौ २० गते । गण्डकी प्रदेशमा चालू आर्थिक वर्षको पहिलो महिनामा ट्राफिक नियमको उल्लङ्घन गर्ने १९ हजार एक सय १३ सवारी साधनलाई कारबाही गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन ...
२० भदौ २०८१, बिहिबार
तस्वीरमा फोहोर सङ्कलन गर्दैदमौली, भदौ २० गते । तनहुँ जिल्लाको केन्द्रविन्दुमा रहेको व्यास नगरपालिकाले घरबाटै फोहोर वर्गीकरण गरी सङ्कलन गर्न थालेको छ । फोहोरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको व्यास नगरपालिकाले फोहोर व्यवस्थापनलाई सहजीकरण गर्न घरबाटै ...
१९ भदौ २०८१, बुधबार
विराटनगर, भदौ १९ गते । कोशी प्रदेशसभाको आजको बैठकले ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित गरेको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ९४(१)(क) बमोजिम मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट ...
१९ भदौ २०८१, बुधबार
फाइल तस्वीर जनकपुरधाम, भदौ १९ गते । खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले मानव स्वास्थ्यमा असर पर्ने तथा सरकारले तोकेको मापदण्ड विपरीत खाद्यपदार्थ उत्पादन र विक्री वितरण गर्ने विरुद्ध मुद्दा दायर गरिएको छ । उक्त ...
१९ भदौ २०८१, बुधबार
बागलुङ, भदौ १९ गते । अन्टार्क्टिटका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मालाई गृह जिल्ला बागलुङमा सम्मान गरिएको छ । अन्टार्क्टिटकामा पहिलो टेक्ने नेपाली विश्वकर्मालाई बागलुङ नगरपालिकाले रु २५ हजारसहित प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ...
१९ भदौ २०८१, बुधबार
कञ्चनपुर, भदौ १९ गते । नापतौलका यन्त्रको दर्ता–नवीकरण गर्नका लागि टोली परिचालन गरिएको छ । व्यवसायीको सहजताका लागि गुणस्तर तथा नाप तौल कार्यालय धनगढीले सहायक निरीक्षक चुडामणि जोशीको संयोजकत्वमा टोली खटाएको हो । टोलीले शुक्लाफाँटा ...
१९ भदौ २०८१, बुधबार
राँझा, भदौ १९ गते । नेपालगञ्ज–बघौडा हुलाकी सडकअन्तर्गत बाँकेको डुडुवा गाउँपालिका–४ स्थित डुडुवाखोलामा पुल निर्माण भएपछि सवारी आवागमनमा सहज भएको छ । यसबाट डुडुवाखोलामा जीर्ण अवस्थामा रहेको साँघुरो पुलमा वारपार गर्न पालो पर्खिनुपर्ने बाध्यता हटेको ...
१९ भदौ २०८१, बुधबार
फाइल तस्वीरमकवानपुर, भदौ १९ गते । हेटौँडा उपमहानगरपालिका क्षेत्रमा विद्युत् चुहावट एक प्रतिशतमा झरेको छ । विद्युत् चुहाबट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् मिटर रिडिङमा ...