०७ असोज २०८१, सोमबार
भर्खरै
★   जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा ★   अन्तर्राष्ट्रिय शान्ति दिवस र विश्व शान्तिका चुनौतीहरु ★   प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान ★   जसपा नेपालले सङ्गठन निर्माण अभियानमा खटायो पदाधिकारी ★   संविधान संशोधनका लागि राजनीतिक दलबीच छलफलको पहल सुरु भएको छः सभामुख घिमिरे ★   सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढ्यो ★   टेलिफोन सेवा नियमित गर्न विद्युत् जडान सुरु ★   परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता ★   गण्डकी प्रदेशसभाको पुस्तकालय प्रयोगविहीन ★   श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई ★   पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप ★   हिरासत कक्षबाट आठ थुनुवा फरार ★   नेताको जिम्मेवारी हेरफेर गर्दै एकीकृत समाजवादी ★   ‘गर्भपतनका औषधि खुलमखुला बिक्री हुँदा नियन्त्रण गर्न समस्या भयो’ ★   सङ्घीय संसद्अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दै ★   विद्याथीहर्रुलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै सामुदायिक विद्यालय ★   कोप–२९ उपलब्धिमूलक बनाउन छ एजेण्डा प्राथमिकतामा ★   आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित ★   भारतीय प्रधानमन्त्रीले चाँडै नेपालको भ्रमण गर्नुहुनेछः परराष्ट्रमन्त्री डा.राणा ★   नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग

प्रदेश

खोटाङका अग्निपीडितलाई सहयोगस्वरुप एक लाख ७६ हजार प्रदान

खोटाङ, वैशाख २५ गते । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप एक लाख ७६ हजार प्रदान गरिएको छ । यही वैशाख १४ गते जङ्गलमा लागेको डढेलो गाउँमा फैलदा घर जलेर विस्थापित भएका सात परिवारलाई ...

दुग्ध विकास संस्थानलाई सघाउँदै मधेस प्रदेश कृषि मन्त्रालय

जनकपुरधाम, वैशाख २५ गते । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण आयोजना ढल्केवरद्वारा उत्पादित घ्यूले बजार नपाएपछि मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खरिद गर्न थालेको छ । आयोजना प्रमुख ...

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान, वैशाख २५ गते । ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई पौरखी युवकले बेकरी उद्योग सञ्चालन त्यसलाई असत्य साबित गरेका छन् । आठ वर्षको वैदेशिक रोजगारीपछि फर्कनुभएका धरानका एनसी राई ...

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दङ्ग

महोत्तरी, वैशाख २५ गते । आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान दङ्ग छन् । पशुबस्तुका लागि पोसिलो मानिने मेनदोला, भटमासे र बकाइनोको बीउ पाएपछि यहाँका किसान दङ्ग भएका हुन् । किसानलाई मटिहानी ...

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ ग्रहण

गण्डकी, वैशाख २४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नेकपा (एमाले) का वेदबहादुर गुरुङ र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा एमालेकै सीता सुन्दासलाई नियुक्त गर्नुभएको छ । नवनियुक्त ...

बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन

बाग्मती, वैशाख २४ गते । बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ । समितिमा सभापति चयन हुन नसक्दा महत्व मानिएको ती समितिहरुको कामकाज प्रभावित हुँदै आएको छ । ...

किसानलाई डालेघाँसको बीउ वितरण

महोत्तरी, वैशाख २४ गते । आफ्नै घरआँगनमा डालेघाँसको बीउ पाएपछि महोत्तरीको मटिहानीका पशुपालक किसान खुसी भएका छन् । पशुका लागि पौष्टिक आहार मानिने मेनदोला, भटमासे र बकाइनोको बीउ पाएपछि यहाँका किसान दङ्ग भएका हुन् । ...

महिला जनप्रतिनिधि भन्छन्न्— हामीले बजेट चलाउन कहिले पाउने ?

जनकपुर, वैशाख २४ गते । मधेश प्रदेशका स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिले आफूहरूले बजेट निर्माण प्रक्रिया र योजनाबारे बुझ्न नपाएको गुनासो गरेका छन् । आइतबार मान्डवी नामक गैरसरकारी संस्थाले रौतहटको चपुरमा अयोजना गरेको महिला जनप्रतिनिधि ...

सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा

दमौली, वैशाख २४ गते । तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप संरक्षणको अभावमा जीर्ण बन्न थालेको छ । दरबार परिसरमा रहेको उक्त तोप संरक्षणको पर्खाइमा रहेको छ । ...

मुस्ताङका च्याङग्राको भुवा परीक्षण

म्याग्दी, वैशाख २४ गते । मुस्ताङका कृषकले पालेका च्याङग्राको भुवा (पश्मिना बनाउने कच्चा पदार्थ) को गुुणस्तर परीक्षण गरिएको छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पश्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद्अन्तर्गतको नेपाल पशु प्रजनन तथा आनुवांशिक अनुसन्धान ...