२६ भदौ २०८१, बुधबार
फाइल तस्वीर ।धनकुटा, भदौ २६ गते । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले सरकारले ठूला जलविद्युत् आयोजनालाई प्राथमिकता साथ अगाडि बढाएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस धनकुटा जिल्ला कार्यसमितिद्वारा आज बुधबार धनकुटाबजारमा आयोजित ‘बधाई ...
२६ भदौ २०८१, बुधबार
लुम्बिनी, भदौ २६ गते । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले आफ्नो पदबाट दिनुभएको राजिनामा आज मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत गर्नुभएको छ । बाँके क्षेत्र नं ३ प्रदेशसभा (ख) बाट नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित ...
२६ भदौ २०८१, बुधबार
गण्डकी, भदौ २६ गते । पोखरा यसैपनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ । पर्यटकीय राजधानी घोषणापछि पोखराले एउटा मुख्य पर्यटकीय याम गुजारिसकेको छ भने अर्को ...
२६ भदौ २०८१, बुधबार
म्याग्दी, भदौ २६ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा रहेको हिउँ चितुवा गुफामा पुग्ने पदमार्ग नुहँदा पर्यटकलाई समस्या भएको छ । मुस्ताङ घुम्न आउने पर्यटकलाई भुलाउन र बसाई लम्बाउनका लागि उपयुक्त सम्भावना बोकेको हिउँ चितुवा ...
२६ भदौ २०८१, बुधबार
झापा, भदौ २६ गते । विर्तामोडस्थित कृषि थोक बजारमा इलामको दानाबारीबाट बिक्रीका लागि किसानले ल्याएको काँचो केरामा उपभोग अयोग्य पुष्टि हुनेगरी विषादीको मात्रा भेटिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत विर्तामोडमा रहेको विषादी ...
२६ भदौ २०८१, बुधबार
अतिक्रमित मसानघाटढोरपाटन, भदौ २६ गते । मसानघाट अतिक्रमण हुन थालेपछि यहाँ दाहसंस्कारमा समस्या हुन थालेको छ । धेरै खोलानाला भए पनि ठाउँठाउँमा अतिक्रमण हुँदा खोला किनार नै साँघुरो बनेपछि दाहसंस्कारमा समस्या भएको हो । निसीखोला ...
२६ भदौ २०८१, बुधबार
गलकोट, भदौ २६ गते । घरबासमा पाहुना आकर्षण गर्ने माध्यम हो प्रकृति र परिकार । प्रकृतिमा रमाउँदै अर्गानिक खानाका परिकार चाख्नका लागि आन्तरिक पर्यटक घरबास पुग्ने गर्छन् । यही मान्यताअनुसार बागलुङका चार घरबासका सञ्चालकहरू स्थानीय ...
२६ भदौ २०८१, बुधबार
बाँके, भदौ २६ गते । नेपालगञ्जमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न जुङ्गे महादेव मन्दिरलाई स्तरोन्नति गरी आकर्षक बनाउन थालिएको छ । हाल बागेश्वरी मन्दिर परिसरमा अवस्थित तलाउको बीच भागमा रहेको मन्दिर र मन्दिरसम्म पुग्ने पुल स्तरोन्नति ...
२५ भदौ २०८१, मङ्गलबार
विराटनगर, भदौ २५ गते । कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट आन्तरिक मामिला तथा ...
२५ भदौ २०८१, मङ्गलबार
महोत्तरी, भदौ २५ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मधेश प्रदेशको परामर्श बैठक महोत्तरीको बर्दिबासमा सुरु भएको छ । बैठकको पहिलो दिन सहभागीहरुले सुझाव दिने क्रम सकिएको छ। बैठकमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र ...