०६ फागुन २०८१, मङ्गलबार
महोत्तरी, फागुन ६ गते । चिस्यानघर निर्माण हुने आशामा बसेका बर्दिबास नगरक्षेत्रका किसान निराश भएका छन् । छ वर्षअघि निर्माण सुरु गरिएको चिस्यानघर तीन वर्षदेखि स्थगित छ । “चिस्यानघर बन्ने आशा थियो,” बर्दिबास–९ का सुरजसिंह ...
०६ फागुन २०८१, मङ्गलबार
तााप्लेजुङ, फागुन ६ गते । यहाँको आठराई त्रिवेणी गाउँपालिकाले ७० वर्ष माथिका आंशिक वा पूर्ण रूपमा दाँत नभएका ज्येष्ठ नागरिकलाई निःशुल्क दन्त उपहार प्रदान गर्ने भएको छ । पूर्वाञ्चल डेन्टल हस्पिटल प्रालि, इटहरीको सहकार्यमा बुधबारदेखि ...
०६ फागुन २०८१, मङ्गलबार
जुम्ला, फागुन ६ गते । रक्त क्यान्सरबाट पीडित यहाँको गुठीचौर गाउँपालिका–५ का ५१ वर्षीय सत्यबहादुर भण्डारीको उपचारका लागि परिवारले सहयोगको आग्रह गरेको छ । छोरा दीपेन्द्र भण्डारीले बुवाको उपचारका लागि आर्थिक अभाव भएकाले सहयोगको आग्रह ...
०६ फागुन २०८१, मङ्गलबार
दाङ, फागुन ६ गते । महले बजार पाउन नसकेपछि मौरी पालेर जीविका चलाउँदै आएका किसान समस्यामा पर्न थालेका छन् । नेपाल मौरीपालक सङ्घ दाङका अध्यक्ष दिनेश ओलीले बजारीकरणको मुख्य समस्याले गर्दा यसमा लागेका किसान घट्दै ...
०६ फागुन २०८१, मङ्गलबार
सर्लाही, फागुन ६ गते । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज बिहान प्रादेशिक अस्पताल मलङ्गवामा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको छ । प्रजातन्त्र दिवस जिल्लास्तरीय मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख ...
०६ फागुन २०८१, मङ्गलबार
म्याग्दी, फागुन ६ गते । जिल्लाको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडकमा मार्ग खुलेको पाँच वर्षपछि यातायातका साधन सञ्चालन हुन थालेको छ । आर्थिक वर्ष २०७६र७७ मा मार्ग खुलेको रुमबाट खवाङ हुँदै ...
०६ फागुन २०८१, मङ्गलबार
पाल्पा, फागुन ६ गते । स्वदेशमै बसेर केही गर्छु भन्ने मनसाय बोकेका युवालाई ब्याज अनुदान कार्यक्रम एउटा खुड्किलो चढ्ने माध्यम बनेको बताउनुहुन्छ, युवा व्यवसायी विनोद श्रेष्ठ । रामपुर नगरपालिकामार्फत सञ्चालित युवा स्वरोजगार कार्यक्रमअन्तर्गत ब्याज अनुदानमा ...
०६ फागुन २०८१, मङ्गलबार
जनकपुर, फागुन ६ गते । मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले चुरे विनाशले मधेसका जिल्लामा पानीका स्रोतहरू सुक्दै गएकाले यसको संरक्षणमा तीनै तहका सरकारबीचमा समन्वय तथा सहकार्य हुन जरुरी रहेको बताउनुभएको छ । ...
०६ फागुन २०८१, मङ्गलबार
कञ्चनपुर, फागुन ६ गते । पहिला दिनभर मजदुरी गरेर रु पाँच सय ज्याला पाउने कञ्चनपुरको वेदकोट नगरपालिका–५ धरपुरकी पार्वती डगौराले पछिल्लो समय दैनिक रु एक हजार आम्दानी गर्न थाल्नुभएको छ । घर तथा विभिन्न संरचना ...
०६ फागुन २०८१, मङ्गलबार
लमजुङ, फागुन ६ गते । हरियो सालको पातको टपरी । त्यसमा बाफ उड्दै गरेको तातो सेल रोटी । अचार, आलु अनि गेडागुडी । हेर्दै खाउँखाउँ लाग्ने । मुखले चाख्नुअघि आँखैले लोभ्याउने ९होमस्टे० घरबासको परिकार । ...