०४ असोज २०८१, शुक्रबार
उपल्लो मुस्ताङ मुस्ताङ, असोज ४ गते । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ । व्यवसायमा गरेको लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसकेपछि होटल आफन्तको जिम्मा लगाएर ...
०४ असोज २०८१, शुक्रबार
फाइल तस्वी हुम्ला, असोज ४ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि खाद्यान्नमा प्रतिकेजी पाँच रुपैयाँ छुट दिने भएको छ । हिन्दुहरूको महान् चाडपर्व दशैँ, तिहारलाई लक्षित गरी ...
०४ असोज २०८१, शुक्रबार
कञ्चनपुर, असोज ४ गते । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाकी काली लुहारले दुई बिघा जमिनमा धानखेती गर्नुभएको छ । खेतको धानमा बाला झुलेका छन् । तर दुई बिघा जमिन खेतीमध्ये आधा क्षेत्रफलको धान हाल ढलेका छन् ...
०४ असोज २०८१, शुक्रबार
फाइल तस्वीर जुम्ला, असोज ४ गते । नेपाली भाषाको उदगम थलो मानिने जुम्लाको सिञ्जा गाउँपालिकाका ९६ दशमलव दुई प्रतिशत जनता साक्षर भएका छन् । पालिकामा बसोबास गर्ने अधिकांश जनता साक्षर भएसँगै शिक्षा दिवसका अवसरमा पालिकालाई ...
०३ असोज २०८१, बिहिबार
बागमती, असोज ३ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले खेलकुद क्षेत्रको विकास र खेलाडीको हितलाई ध्यानमा राखेर प्रदेश सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पलेशालाई सम्मान ...
०३ असोज २०८१, बिहिबार
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह ।धनुषा, असोज ३ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खण्डमा मात्र लोकतन्त्र, गणतन्त्र मजबुत भइ संविधान बलियो हुने बताउनुभएको छ । संविधान दिवसको अवसरमा आयोजित ...
०३ असोज २०८१, बिहिबार
फाइल तस्वीरजनकपुरधाम, असोज ३ गते । संविधान जारी भएको नौ वर्षपछि मधेश प्रदेश सरकारले औपचारिक रूपमा पहिलो पटक संविधान दिवस मनाएको छ । मधेश प्रदेश सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारीभएदेखि अहिलेसम्म संविधान दिवस नमनाएको ...
०३ असोज २०८१, बिहिबार
कर्णाली, असोज ३ गते । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको अक्षरशः पालना हुन सकेमात्र नागरिक अधिकार सुनिश्चित हुने बताउनुभएको छ । संविधान तथा राष्ट्रिय दिवसको अवसरमा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै ...
०३ असोज २०८१, बिहिबार
म्याग्दी, असोज ३ गते । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । वि.सं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमसोममा निर्माण भएको बसपार्क सञ्चालनमा आएको हो । घरपझोङ गाउँपालिका–३ ...
०३ असोज २०८१, बिहिबार
गण्डकी, असोज ३ गते । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको कार्यान्वयनमार्फत राष्ट्रिय समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । संविधान दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्य, मान्यता र प्रणालीलाई ...