०३ बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने ★   प्रदेश लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा ★   ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२’ सम्पन्न ★   ‘राजतन्त्र ब्युँताउनु दिवास्वप्न’ ★   प्रधानमन्त्रीसमक्ष सगरमाथा संवाद कार्यक्रमबारे माओवादी केन्द्रको ध्यानाकर्षण ★   वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा दुई व्यवसायी कम्पनीलाई कारबाही ★   ‘सबैका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक’: पूर्वउपराष्ट्रपति झा ★   तराई-मधेस जागरण अभियान आजदेखि पुनः सुरू ★   बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर ★   किन्ने हो ऐँसेलु ? ★   नेप्से परिसूचक सात अङ्कले बढ्यो, कारोबार रकम सात अर्ब २६ करोड ★   साझेदारी ‘मोडल’मा परिवार योजना शिविरः अझै परिवार नियोजनका साधनमा पहुँच पुर्याउन चुनौती ★   ‘विद्यालय शिक्षा विधेयकका शिक्षक माग सम्बोधन हुनेगरी ल्याइने’ ★   एमालेद्वारा प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि सुझाव पेस ★   बाढीले क्षतिग्रस्त बिपी राजमार्गः चार खण्डमा पुनर्निर्माण हुँदै ★   नगरकोट भ्रमण वर्षः एक लाख पर्यटकको आगमन ★   मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन ★   प्रजातन्त्रिक आन्दोलनमा न्यौपानेको योगदान महत्त्वपूर्ण’ ★   पन्ध्र करोड ४६ लाखका पा्ययपुस्तक बिक्री ★   राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवशेन आह्वान

प्रदेश

तयारी अवस्थामा रहन मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना महामारी बढ्दै गएकाले तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । सेती प्रादेशिक अस्पताल, प्रादेशिक आयुर्वेद चिकित्सालय र प्रदेश जनस्वास्थ्य आपूर्ति केन्द्रको आज अनुगमन गर्दै उहाँले स्वास्थ्यकर्मीलगायत सबै निकायलाई तयारी ...

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री पोखरेलकै सरकारमा रहेको नेकपा माओवादी केन्द्र, प्रमुख विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहित दलका ४१ प्रदेशसभा सदस्यले मुख्यमन्त्रीविरुद्ध आज संसद् ...

एमाले संसदीय दलको संसदीय बोर्ड गठन

काठमाडौं — नेकपा एमाले बागमती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ । संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज प्रदेशसभाको एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले १५ सदस्यीय संसदीय बोर्ड ...

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई राप्रपाले साथ नदिने

काठमाडौं — प्रदेशसभामा आज विश्वासको मत लिने तयारीमा रहनुभएका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राप्रपाले साथ नदिने भएको हो । कर्णाली प्रदेशसभामा तत्काल कायम ३९ सांसदहरुमध्ये नेकपा एमालेसँग २० सांसदहरु रहेका छन् । १३ सांसद रहेको माओवादी ...

आगलागी पीडितलाई गण्डकी प्रदेश सरकारद्वारा राहत वितरण

काठमाडौं — पर्वतको पँैयु गाउँपालिका–६ सरौँखोलास्थित डाँडाकाहुँका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शनिबार प्रदेश सरकारकोतर्फबाट तत्कालका लागि आगलागीमा परी घर, गोठ जल्नुका साथै पशुचौपाया ...

सोमबार प्रदेश २ सभाको बैठक बस्दै

काठमाडौं — प्रदेश २ मा करीब छ महीनापछि सोमबार प्रदेश २ सभाको बैठक बोलाइएको छ । प्रदेश सरकारले प्रदेशसभा छल्न खोजिरहेकामा छ महीनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पाँचौँ अधिवेशन शुरु गर्न लागिएको बताइएको ...

पत्रकार महासङ्घ म्याग्दीको अध्यक्षमा पौडेल निर्वाचित, थोरै मतले आचार्य पराजित

पोखरा —नेपाल पत्रकार महासङ्घ म्याग्दीको अध्यक्षमा प्रकाश पौडेल निर्वाचित भएका छन् । उनले प्रतिद्वन्द्वीलाई ३ मतको अन्तरले पराजित गरेका हुन् । बिहीबार बिहान सम्पन्न मतगणनाको नतिजा निर्वाचनमा पौडेलले ३० मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी ...

प्रदेश प्रमुख झाद्वारा ३२औं पटक रक्तदान

काठमाडौं — प्रदेश नं २ का प्रमुख राजेश झाले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा, कालीमाटीमा पुगी रक्तदान गर्नुभएको छ । सोमबार उहाँले ३२ औं पटक रक्तदान गर्नुभएको हो । “रक्तदानमा युवा सहभागिता बढाउनुपर्नेछ । ...

कर्णाली प्रदेशका ३ मन्त्रीको संयुक्त राजीनामा

काठमाडौं — एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी भएका ३ मन्त्रीहरुले आज संयुक्त रुपमा राजीनामा दिएका छन् । राजीनामा दिनेमा सामाजिक विकासमन्त्री दल रावल, आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री ...