०९ फागुन २०८१, शुक्रबार
पाल्पा, फागुन ९ गते । तानसेन नगरपालिका–७ काजीपौवाकी सीता केसीलाई विगत चार वर्षअघिसम्म सानोतिनो घरायसी काम चलाउन पनि श्रीमान्कै भर पर्नुपथ्र्यो । घरायसी सामान किन्न होस् या बच्चाबच्चीको पढाइ खर्च जुटाउन, उहाँलाई श्रीमान्को भर नपरी ...
०९ फागुन २०८१, शुक्रबार
बरहथवा, फागुन ९ गते । हरिवन नगरपालिका–८ का ९१ वर्षीय नरबहादुर खड्का आँखाको ज्योति फर्किएपछि मक्ख हुनुहुन्छ । नेपाल नेत्र ज्योति सङ्घले निःशुल्क सञ्चालन गरेको शिविरमा आँखाको शल्यक्रियापछि उहाँले फेरि संसार देख्न पाउनुभएको हो । ...
०९ फागुन २०८१, शुक्रबार
महोत्तरी, फागुन ९ गते । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बर्दिबासस्थित रोटरी क्लबले नेपाल हृदय रोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा बर्दिबास नगरक्षेत्रका विद्यालयका छात्रछात्राको मुटु परीक्षण गरेको छ । बिहीबार सम्पन्न शिविरमा नगरका ११ विद्यालयका पाँच हजार ...
०८ फागुन २०८१, बिहिबार
गोरखा, फागुन ८ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई समृद्ध देश बनाउन सकिने आधार तयार हुँदै गएको बताउनुभएको छ । गोरखाको पालुङटार नगरपालिका–१०, मिरकोटमा आजदेखि सुरु भएको ...
०८ फागुन २०८१, बिहिबार
लुम्बिनी, फागुन ८ गते । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको हालसम्म कुल बजेटको २४।९१ प्रतिशत खर्च गरेको छ । चालु वर्षमा रु ३८ अर्ब ९७ करोड बजेट विनियोजन गरिएको थियो । यसमा पुँजीगततर्फ २४ ...
०८ फागुन २०८१, बिहिबार
गण्डकी, फागनु ८ गते । शिक्षाविद् जोर्ज जोनले विश्वविद्यालयबाट प्राप्त शिक्षालाई समाज र राष्ट्रको योगदानमा उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।पोखरा विश्वविद्यालयको २०औँ दिक्षान्त समारोहको प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नुहुँदै उहाँले विश्वविद्यालयका उत्पादनले आफूलाई समाजमा ...
०८ फागुन २०८१, बिहिबार
तनहुँ, फागुन ८ गते । मुग्लिन–पोखरा सडकअन्तर्गत पृथ्वी राजमार्गको पूर्वी खण्डमा सडक विस्तार कार्र्य ७७ दशमलव सात प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डमा पर्ने ४१ दशमलव ४५ किलोमिटर दूरी सडकमध्ये ७२ दशमलव एक ...
०८ फागुन २०८१, बिहिबार
तनहुँ, फागुन ८ गते । तनहुँको देवघाट गाउँपालिका–५ स्थित महेश सन्यास आश्रम रामानन्द अनुसन्धान केन्द्रको आयोजनामा सम्पन्न गण्डकी सभ्यताको संरक्षणका निम्ति गण्डकी विमर्श सभाले कालीगण्डकी नदी संरक्षणका लागि पाँचबुँदे ‘गण्डकी घोषणापत्र’ जारी गरेको छ । ...
०८ फागुन २०८१, बिहिबार
लमजुङ, फागुन ८ गते । यहाँस्थित करापुटार ईशानेश्वर महादेव मन्दिर परिसरमा गौरीकुण्डको पुननिर्माण गरिएको छ । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयद्वारा विनियोजित रु दशलाख वजेटमा पुननिर्माण गरिएको हो । गण्डकी प्रदेश आर्थिक मामिलामन्त्री टकराज गुरुङले ...
०८ फागुन २०८१, बिहिबार
डडेल्धुरा, फागुन ८ गते । यहाँको अजयमेरु गाउँपालिकास्थित डोटेली राज्यको इतिहास बोकेको अजयमेरुकोटको उत्खनन सुरु गरिएको छ । पुरातत्व विभागको टोलीद्वारा उक्त कोटको उत्खनन सुरु गरिएको हो । उत्खननका लागि गाउँपालिकाले रु ९० लाख विनियोजन ...